मोबाइल
आईफोन डुओको फोल्डेबल डिस्प्लेको कभर लेयर फेर्न सकिने
काठमाडौं । एप्पलले आफ्नो फोल्डेबल आईफोन डुओको भित्री डिस्प्लेमा प्रयोग गरिएको कभर लेयर बिग्रिएमा वा घिसिएमा प्रतिस्थापन गर्न सकिने जनाएको छ । एप्पलकी हार्डवेयर इन्जिनियरिङ उपाध्यक्ष केट बर्जेरोनले कभर लेयर हटाएर नयाँ तह राख्न सकिने जानकारी दिएकी हुन् ।
यो तहले फोल्डेबल डिस्प्लेको बीचमा देखिने क्रिजलाई कम देखाउन मद्दत गर्छ । एप्पलका अनुसार कभर लेयर लामो समयसम्म राम्रो अवस्थामा रहोस् भनेर कम्पनीले उल्लेख्य इन्जिनियरिङ कार्य गरेको छ । तर, लामो समयको प्रयोगपछि तह घिसिएमा वा डिस्प्लेको क्रिज बढी देखिन थालेमा ग्राहकले नयाँ कभर लेयर राख्न सक्नेछन् ।
अमेरिकामा एप्पलकेयर प्लस भएका ग्राहकका लागि यसको प्रतिस्थापन शुल्क १९ अमेरिकी डलर तोकिएको छ । एप्पलकेयर प्लस नभएका ग्राहकका लागि भने एप्पलले शुल्क सार्वजनिक गरेको छैन ।
कभर लेयर प्रतिस्थापन एप्पल स्टोर तथा आधिकारिक सेवा प्रदायकमार्फत हुने सम्भावना छ । प्रयोगकर्ताले आफैं उक्त तह हटाएर नयाँ राख्न पाउने वा नपाउने विषयमा भने कम्पनीले स्पष्ट गरेको छैन । आईफोन डुओको प्रि-अर्डर अक्टोबर १६ देखि सुरु हुने र अक्टोबर २३ देखि बजारमा उपलब्ध हुनेछ । एएनआई
मोबाइल
रेडमी नोट १७ सिरिज सार्वजनिक, चार्जरको झन्झटबाट प्रयोगकर्ता मुक्त
काठमाडौं । शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ । न…
फोल्डेबल बजारमा एप्पलको प्रवेश, सार्वजनिक भयो ‘आईफोन डुओ’
काठमाडौं । एप्पलले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्दै आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै पहिलोपटक फोल्डेब…
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक
काठमाडौं । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला नेपा…
सामसुङले नेपालमा सार्वजनिक गर्यो नयाँ ग्यालेक्सी जेड फोल्ड८ सिरिज, वाच अल्ट्रा२ र वाच९
काठमाडौं । नयाँ Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ । अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ क…
७,५०० एमएएच ब्याट्रीसहित रेडमी १७ सिरिज नेपालमा सार्वजनिक
काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लामो समयसम्…
सामसङले नेपालमा सार्वजनिक गर्यो ग्यालेक्सी जेड फोल्ड८ सिरिज, एआईसँगै स्मार्ट ओनरशिप इकोसिस्टममा जोड
काठमाडौं । सामसङ नेपालले आफ्नो आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोन सिरिजअन्तर्गत ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्याल…
फोल्डेबल आईफोनको युग सुरु गर्दै एप्पल, सेप्टेम्बरमा ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने
काठमाडौं । एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने चर्चा तीव्र बनेको छ । व…
एआई सुविधासहित सामसङ ग्यालेक्सी ए२७ फाइभजी नेपालमा
काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक गरेको छ । कम मूल्यमा अत्याधुनिक…
टेलिटकद्वारा पोको ‘एम८’ सिरिजका दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक
काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको पहुँच र आधुनिक प्रविधिलाई प्रवर्द्धन गर्दै पोकोको आधिकारिक वितरक टेलिटक…
चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो 'ए सिक्स एस प्रो' नेपालमा
काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ‘ए सिक्स एस प्रो’ सार्वजनिक गरेको छ । आकर्ष…
जेडटिईको गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी’ नेपाली बजारमा
काठमाडौं । ग्लोबल टेक्नोलोजी कम्पनी जेडटिईले आफ्नो नयाँ गेमिङ स्मार्टफोन ‘नुबिया नियो ५ जीटी ५जी&rsquo…
आइफोन १८ र आइफोन १८ ई सन् २०२७ मा सार्वजनिक हुने सम्भावना
काठमाडौं । एकातिर एप्पलको फ्ल्यागशिप मोडल आइफोन १८ प्रो निकै चर्चामा छ भने अर्कोतर्फ नियमित&nb…
एप्पलले सच्याउँदै आईफोन एयरका कमजोरी, नयाँ मोडेलमा डुअल क्यामेरा र शक्तिशाली ब्याट्री
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी Apple Inc. ले आफ्नो अल्ट्रा–स्लिम स्मार्टफोन ‘आईफोन एयर&rsquo…
रियलमीद्वारा उत्कृष्ट प्रदर्शन र प्रिमियम सुविधासहितको पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक
काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । …
उत्कृष्ट क्यामेरा प्रविधिसहित शाओमी १७टी नेपालमा सार्वजनिक
काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी साओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन साओमी १७टी सार्वजनिक गरेको छ । उत्क…