कीवर्डहरू -

सामाजिक सुरक्षा कोषलाई नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्रदान

सामाजिक सुरक्षा कोषलाई नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्रदान

सामाजिक सुरक्षा कोषले नेशनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर)  प्राप्त गरेको छ । 

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई पब्लिक तर्फको नेशनल आइसिटी अवार्ड २०२४ प्रदान गरेको हो । 

सरकारी सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने कोषलाई नेशनल आईसीटी अवार्ड दिइएको हो ।