कीवर्डहरू -

एनटी टिभीमा टेलिकमले लागु गर्‍यो आलाकार्टा प्रणाली

एनटी टिभीमा टेलिकमले लागु गर्‍यो आलाकार्टा प्रणाली

नेपाल टेलिकमले आफ्नो आईपी टेलिभिजन सेवा एनटी टिभीमा आलाकार्टा शुल्क प्रणाली लागु गरेको छ । आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा शुल्क प्रणाली लागु गर्ने निर्देशन बमोजिम आलाकार्ट शुल्क प्रणाली लागु गरेको हो ।

सो अनुरुप ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याेकज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सकिने व्यवस्था रहेको छ । बेसिक प्याकेज लिएका ग्राहकहरुले हालका लागि आफ्नो आवश्यकता अनुरुप तपसिल बमोजिमका बुके प्याकेजहरु खरिद गर्न सक्नेछन् ।

मासिक प्याकेज

S.N.

Package Name

Tariff NRs.  (Inclusive  of Tax)

1.

Monthly Star Bouquet

65

2.

Monthly Sony Bouquet Pack

65

3.

Monthly Zee Bouquet

25

4.

Monthly India Cast Bouquet Pack

25

5.

Monthly Home Box  Bouquet Pack 

15

6.

Monthly Bennet Bouquet

3

7.

Monthly Discovery Bouquet

20

8.

Monthly BBC Bouquet

2

9.

Monthly Super Bouquet Pack

175

क्वाटर्ली प्याकेज

S.N.

Package Name

Tariff NRs.  (Inclusive  of Tax)

1.

Quarterly Star Bouquet

195

2.

Quarterly Sony Bouquet Pack

195

3.

Quarterly Zee Bouquet

75

4.

Quarterly India Cast Bouquet Pack

75

5.

Quarterly Home Box  Bouquet Pack 

45

6.

Quarterly Bennet Bouquet

9

7.

Quarterly Discovery Bouquet

60

8.

Quarterly BBC Bouquet

6

9.

Quarterly Super Bouquet Pack

525

शुरुको ३ महिनाभित्र सम्पूर्ण प्रिमियम प्याेकजसहितको वार्षिक प्याकेज सब्सक्रिप्सन गर्ने ग्राहकहरुका लागि अफरको रुपमा जम्मा रु. ३६० प्रति महिनाको दरमा प्रिमियम प्याकेजहरु उपलब्ध हुनेछन् । सो बमोजिम वार्षिक प्याकेज खरिद गर्दा प्याकेजको ट्यारिफ निम्न अनुसार रहेको छ ।

S.N.

FTTH Package

Total Package Tariff (Renewal) Rs.

Total Package Tariff with STB (One Time) Rs.

Free Mobile Data Per Day (Max.)

Remarks

1.

50 Mbps

10999

12000

600 MB

 

2.

100 Mbps

13999

14999

800 MB

 

3.

150 Mbps

15999

16499

900 MB

 

4.

200 Mbps

18999

19999

1000 MB

 

ग्राहकले बेसिक तथा  प्रिमियम प्याकेज खरिद गर्नका लागि नजिकको नेपाल टेलिकमको काउन्टरमा जानुपर्नेछ भने बेसिक प्याकेज लिएका ग्राहकहरुले थप बुके प्याकेज खरिद गर्नका लागि टिभीको मेन्युमा गएर आफैं खरिद गर्न सक्नेछन् । 

यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुची बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरुलाई फाइदा पुग्ने विश्वास कम्पनीको रहेको छ ।