काठमाडौ। चौधरी ग्रुपले गर्मि मौसमलाई ध्यानमा राखेर विभिन्न किसिमका फ्यान र कुलरहरु बजारमा ल्याएको छ। जसमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन।
सिलिङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन। सिलिङ फ्यानको गति अन्य फ्यानको भन्दा धेरै छ। यो फ्यान को धेरै माग बढेको छ किनभने चलाउँदा आवाज आउदैन र रिमोट बाट सजिलै चलाउन सकिन्छ।
सस्तोमा चौधरी ग्रुपले विभिन्न किसिमका कुलरहरु ल्याएको छ। चौधरी ग्रुपले आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता विशेषता भएका कुलर ल्याएको छ।
आईसीटी समाचार