प्रदेशमा प्रविधि
मुख्यमन्त्रीलाई सोझै गुनासो राख्न सकिने ‘हेलो सिएम’ सेवा सञ्चालन
काठमाडौं । बागमती प्रदेश सरकारले नागरिकले आफ्ना समस्या, गुनासो तथा सुझाव सोझै मुख्यमन्त्रीसमक्ष राख्न सक्ने गरी ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ ।
प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने व्यवस्था मिलाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
नागरिकका गुनासो तथा सुझावलाई प्रत्यक्ष रूपमा सुन्ने र सम्बोधन गर्ने उद्देश्यले ‘हेलो सिएम’ अर्थात् गुनासो व्यवस्थापन तथा नागरिक संवाद सेवालाई थप सहज बनाइएको कार्यालयले जनाएको हो ।
नागरिकले घरमै बसेर नि:शुल्क रूपमा आफ्ना गुनासो तथा सुझाव सरकारसमक्ष पुर्याउन सक्नेछन् । त्यसका लागि टोल फ्री नम्बर १६६०५७५२८९८, ह्वाट्सएप नम्बर ९८५५०९१४५६ र इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ ।
त्यस्तै, कार्यालयले सार्वजनिक गरेको आधिकारिक ब्यानरमा रहेको क्यूआर कोड स्क्यान गरेर अनलाइन प्रणालीमार्फत समेत गुनासो तथा सुझाव पठाउन सकिने व्यवस्था गरिएको जनाएको छ ।
प्रदेशमा प्रविधि
देउमाईको ‘डिजिटल रिपोर्ट कार्ड’ : बजेटदेखि अस्पताल, सडक र अनलाइन सेवासम्म
इलाम । सीमित जनशक्तिका बीच इलामको देउमाई नगरपालिकाले पूर्वाधार, डिजिटल सेवा, शिक्षा, स्वास्थ्य र प्रशासनिक सु…
वालिङको पालिकास्तरीय हुलाक बन्यो ‘स्मार्ट हुलाक’
स्याङ्जा । स्याङ्जाको वालिङस्थित पालिकास्तरीय हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’का रूपमा रूपान्तरण गर…
एक सातादेखि टावर बन्द, अदानचुलीका स्थानीय सञ्चार सेवाबाट वञ्चित
हुम्ला । अदानचुली गाउँपालिका ५ लगायत आसपासका क्षेत्रमा सञ्चार सेवा प्रभावित हुँदा स्थानीयले समस्या झेल्नुपरेको…
नागढुंगा सुरुङमार्गभित्र नेपाल टेलिकमको टुजी र फोरजी सेवा सञ्चालन
काठमाडौं । नागढुंगा सुरुङमार्गमा यात्रा गर्ने यात्रुले अब नेपाल टेलिकमको मोबाइल नेटवर्कमार्फत सहजै सम्पर्क गर्न…
विपद्का बेला सामाजिक सञ्जालमा संयम अपनाउन काठमाडौं महानगरको आग्रह
काठमाडौं । विपद्का समयमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत तथा भ्रामक सूचनाले थप समस्या निम्त्याउन सक्ने भन्द…
डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी
डोटी । बोगटान फुड्सिल गाउँपालिका १ सिमचौरका विभिन्न बस्तीमा राष्ट्रिय विद्युत् सेवा सञ्चालनमा आएको छ । सिमचौरअ…
काठमाडौं महानगरले सञ्चालन गर्यो विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रसुवा ब…
स्थानीय तहका सेवा एउटै प्लेटफर्ममा, ‘ओखलढुङ्गा कनेक्ट’ सञ्चालनमा
काठमाडौं । ओखलढुङ्गाका नागरिकले अब स्थानीय सरकारका सेवा, सूचना र सम्बन्धित अधिकारीको विवरण एकै ठाउँबाट अनल…
‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक : अब मोबाइलमै हेर्न मिल्नेछ गाडीको लोकेसन
काठमाडौं । काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन् । आफूले पर्खिएको ठाउँमा आइ पुग्न…
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले पाए ई-पेन्सन सेवा
जुम्ला । हिमाली जिल्ला जुम्लामा ई-पेन्सन सेवा सञ्चालनमा आएपछि सेवा निवृत्त कर्मचारीलाई सहज भएको छ । निजामती क…
काउन्टरको लाइन हटाउँदै भरतपुर अस्पताल, अनलाइनबाटै ल्याब रिपोर्ट र ओपीडी टिकट
काठमाडौं । भरतपुर अस्पतालले बिरामीलाई अस्पताल धाइरहनुपर्ने बाध्यता कम गर्न प्रयोगशाला रिपोर्ट अनलाइनबाटै हेर्न…
जुम्लाको सिँजामा नेपाल टेलिकमको फोर-जी, पाँचभन्दा बढी वडाका बासिन्दा लाभान्वित
काठमाडौं । नेपाली भाषाको उद्गमस्थलका रूपमा परिचित जुम्लाको हाट सिँजा क्षेत्रमा नेपाल टेलिकमले फोर-जी मोबाइल…
बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय
काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्का बैठकलाई पूर्ण रूपमा कागजरहित बनाउँदै ‘इ-क्याबिनेट&rsq…
रुटका सार्वजनिक यातायात सेवा पत्ता लगाउन केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेसन सुरु
काठमाडौं । काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनहरु कुन ठाउँमा छन् । आफूले पर्खिएको ठाउँमा आइ पुग्न…
गण्डकीमा रेडियो र टेलिभिजनको दर्ता नवीकरण अब अनलाइनबाटै
पोखरा । गण्डकी प्रदेशमा सञ्चालित रेडियो तथा टेलिभिजनको दर्ता र नवीकरण प्रक्रिया अब अनलाइनबाटै गर्न सकिने भएको…