आईएसपी
स्टार्टअपलाई क्लासिक टेकको १ जीबीपीएस इन्टरनेट, ४० प्रतिशतसम्म छुट
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय र स्टार्टअपलाई लक्षित गर्दै ‘एसएमई प्रो म्याक्स’ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपले यो प्याकेजमा १ जीबीपीएस इन्टरनेट, १ टेराबाइट डाटा र सार्वजनिक आईपी सेवामा ४० प्रतिशतसम्म छुट पाउनेछन् ।
प्याकेजअन्तर्गत ग्राहकले वाईफाई ६ राउटर नि:शुल्क पाउने कम्पनीले जनाएको छ । त्यस्तै, इन्टरनेट जडानका लागि सर्वे, इन्स्टलेसन र सेटअप सेवा पनि नि:शुल्क उपलब्ध गराइनेछ ।
नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई उच्च गतिको, भरपर्दो र किफायती इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको क्लासिक टेकले जनाएको छ ।
कम्पनीका अनुसार एसएमई प्रो म्याक्स प्याकेजबारे थप जानकारी तथा सदस्यताका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिनेछ । कम्पनीले प्याकेजमा तोकिएका सर्तहरू लागू हुने जनाएको छ ।
आईएसपी
बाढीग्रस्त क्षेत्रमा स्टारलिंकको नि:शुल्क इन्टरनेट प्रस्ताव, सरकारको अनुमति पर्खिंदै
काठमाडौं । बाढी र पहिरोका कारण सडक, पुल तथा परम्परागत सञ्चार संरचना प्रभावित भइरहेका बेला नेपालमा उद्धार त…
बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकलाई राहत, इन्टरनेट सेवा नरोकिने
काठमाडौं । बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्सले विशेष राहत …
क्लासिक टेक बन्यो नेपालको सबैभन्दा तीव्र गतिमा बढिरहेको इन्टरनेट सेवा प्रदायक
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो MIS प्रतिवेदन अनुसार, गत एक वर्षमा क्लासिक टेक प्रा.लि.ले देशभ…
बेटिङदेखि अश्लील सामाग्रीसम्म : गैरकानुनी साइट रोक्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा प्रतिबन्धित अनलाइन प्लेटफर्ममाथि पहुँच रोक्न इन्टरनेट तथा मोबाइ…
स्काईआइटीले सुरु गर्यो एमएसपी सेवा, नेपालमा डिजिटल रूपान्तरणलाई सहयोग गर्ने लक्ष्य
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी स्काई ब्रोडब्यान्ड प्रालिले स्काईआइटी (SkyIT) मार्फत म्यानेज्ड सर्भिस प्रोभा…
एननेटले सुरू गर्यो एफटीटीआर र आईपीभी सिक्ससहित इन्टरनेट र आईपीटीभी सेवा
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) बाट अनुमति प्राप्त इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक एननेट (पर्पल) ले आधिकारिक रूपमा नेपालभर …
क्लासिक टेकले ल्यायो १ जीबिपिएस स्पीडको इन्टरनेट
देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाइ मध्यनजर गर्दै १ हजार एमबिपिएस अर्थात् १ ज…
इन्टरनेट सेवा प्रदायक सजिलो नेटको ब्राण्ड एम्बासडरमा लोकगायक बद्री पंगेनी नियुक्त
इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ । यस सम्झौत…
२५ वर्षका लागि वर्ल्डलिंकले पायो नयाँ लाइसेन्स, हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने
नेपाल दूरसञ्चार प्राधिकरणले देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको लाइसेन्स नवीकरण गरेको छ ।
२ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले पर्साको सी डाटा कम्युनिकेस…
एक महिनामै करिब ९१ हजारले घटे आईएसपीका ग्राहक
एक महिनामै करिब ९१ हजारले फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटका ग्राहक घटेका छन् । २०८१ जेठको तुलनामा २०८१ असारमा इन्टरनेट सेवा प्रदायक…
वार्षिक शुल्कको आधा भुक्तानी गरेर अब क्लासिक टेकको इन्टरनेट प्लस टिभी जडान गर्न सकिने
चाडपर्वको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘आधार तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ । सस्तो तथा भरप…
स्वीकृत गराएर मात्र इन्टरनेटको शुल्क लिन दूरसञ्चार प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको महशुल स्वीकृत गराएर मात्र लागु गर्न निर्देशन दिएको छ ।
केही इन्टरनेट सेवा प्रदायकले स्वीकृत नगराइ आफु…
इन्टरनेट सेवा प्रदायक कम्पनी इन्फोकम प्रालिको लाइसेन्स खारेज
इन्टरनेट सेवा प्रदायक कम्पनी इन्फोकम प्रालिको लाइसेन्स खारेज भएको छ । इन्फोकम प्रालिले थप सेवा संचालन गर्न नचाहेपछि प्रदान गरिएको…
वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर, मासिक ७५० रुपैयाँमै २०० एमबीपीएस गतिको इन्टरनेट
एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियम…