कीवर्डहरू -

शिक्षा

मधेशका ११ परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा साउन १५ गते सञ्चालन हुने तय भएको स्नातकोत्तर तहको ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) कार्यक्रमअन्तर्गत ‘बजार व्यवस्थापन’ विषयको परीक्षा स्थगित गरेको छ ।

त्रिविको व्यवस्थापन संकाय, डीनको कार्यालयका अनुसार विशेष परिस्थितिका कारण मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा उक्त विषयको परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो ।

परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुरद्वारा जारी सूचनामा स्थगित भएका परीक्षा केन्द्रहरूको नयाँ परीक्षा तालिका यथाशीघ्र सार्वजनिक गरिने उल्लेख गरिएको छ ।

त्रिविले सूचनामा उल्लेख गरिएका ११ परीक्षा केन्द्रबाहेक देशका अन्य सबै परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ ।

null

शिक्षा

इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षण बढाउन मन्त्री पोखरेलको सक्रिय पहल, सरोकारवालासँग रणनीतिक छलफल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्…

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएट सम्मान, एआई कोर्सका लागि आवेदन खुला

काठमाडौं । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै प…

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ब्रोंज अवार्डबाट सम्मानित

काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थी आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी आर्या ग…

विद्यालय शिक्षामा नयाँ व्यवस्था : कक्षा ५ सम्म लिखित परीक्षा हट्यो, ७५ प्रतिशत हाजिरी नभए परीक्षा दिन नपाइने

काठमाडौं । विद्यालय शिक्षाको मूल्याङ्कन प्रणालीलाई देशभर एउटै मापदण्डमा सञ्चालन गर्ने उद्देश्यसहित सरकारले लेटर …

केयूको नेतृत्वका लागि प्रतिस्पर्धा, उपकुलपति पदमा ३५ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि ३५ जनाले प्रतिस्पर्धामा आफ्नो दाबी …

विश्व निकेतनबाट स्मार्ट शिक्षाको अभियान, एडीबी र ह्वावे नेपालको साझेदारी

काठमाडौं । एसियाली विकास बैंक  र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्…

पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसमा एआई र साइबर सुरक्षाबारे विशेष कार्यशाला

काठमाडौं । पोखरा विश्वविद्यालयको स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले विद्यार्थीहरूलाई लक्षित गर्दै आर्ट…

आईटी करियरको हब बन्दै सफ्टवेरिका, एआई शिक्षामा नयाँ अध्याय

काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित

विद्यार्थीका लागि नयाँ व्यवस्था : अब समकक्षताका लागि त्रिवि होइन, यूजीसी जानुपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाको उपाधि समकक्षता निर्धार…

दक्ष जनशक्ति, रोजगारी र उद्यमशीलताको केन्द्र बन्दै टेकस्पायर कलेज

काठमाडौं । नेपालको शिक्षा र आईटी क्षेत्रसँग विगत दुई दशकदेखि सक्रिय लक्ष्मण पोखरेल र उनको टिमले सुरु गर…

विश्वविद्यालय तहमा छात्रवृत्ति विस्तार, १० प्रतिशत सिट अनिवार्य रूपमा छुट्याइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित सात विश्वविद्यालयले आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा …

संस्कृति इन्टरनेशनल-पञ्चकन्या माविबीच सहकार्य, सामुदायिक विद्यालयका विद्यार्थीलाई नि:शुल्क प्रविधिमूलक कक्षा

काठमाडौं । नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको ठुलोभर्‍याङस्थित संस्कृति इन्टर…

दक्षिण एसियामै बिएस्सी र एमएस्सी प्रोफेसनल एकाउन्टेन्सी पढाउने एकमात्र केन्द्र बन्यो बिपिसी

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेसनल कलेज (बिपिसी) ले विश्वका प्रतिष्ठित…

शैक्षिक परामर्श नियमावली २०८३ : सुधारको प्रयास कि व्यवसायीमाथि बढ्दो दबाब ?

काठमाडौं । सरकारले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यसहित 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी …

२५ लाख धरौटी' विरुद्ध राष्ट्रिय शैक्षिक परामर्श संघ, नियमावली सच्याउन सरकारसँग माग

काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको "…