कीवर्डहरू -

अफर

एथरको विशेष अफर : फोटो पोस्ट गर्नुहोस्, नयाँ स्कुटर जित्नुहोस्

काठमाडौं । Ather Energy Nepal ले नाइमा एक्स्पोमा आउने सबै आगन्तुकका लागि आकर्षक मेगा गिभअवे अभियान पुन: सञ्चालन गर्ने भएको छ । यस अभियानमार्फत एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।

गत वर्ष Ather Nepal ले आयोजना गरेको यही अभियानमार्फत सालिक राम कँडेलले Ather Rizta जित्न सफल भएका थिए । सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि यस वर्ष पनि Ather Nepal ले यो लोकप्रिय सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो । अब एउटा फोटो, एउटा पोस्ट र थोरै भाग्यले तपाईंलाई नयाँ Ather स्कुटरको मालिक बनाउन सक्छ ।

कसरी सहभागी हुने ?
प्रतियोगितामा सहभागी हुन इच्छुक आगन्तुकले निम्न चार चरण पूरा गर्नुपर्नेछ:
•    Ather Energy Nepal का आधिकारिक Facebook, Instagram र TikTok पेजहरू Follow गर्ने ।
•    NAIMA Mobility Expo 2026 अन्तर्गत Hall C, Stall C2 मा रहेको Ather Stall मा आउने ।
•    Ather स्कुटरसँग एउटा आकर्षक फोटो खिच्ने ।
•    उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै @AtherEnergyNepal लाई Tag गर्ने तथा आफ्ना दुई जना साथीलाई पनि Tag गर्ने ।

यी चार चरण पूरा गरेपछि सहभागी स्वतः लक्की ड्र मा समावेश हुनेछन्, जहाँबाट एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्नेछन् । तर, Ather को अनुभव यतिमै सीमित रहने छैन । यस वर्षको Ather Stall लाई आगन्तुकहरूले विद्युतीय सवारीको भविष्यलाई नजिकबाट अनुभव गर्न सकून् भन्ने उद्देश्यले विशेष रूपमा तयार गरिएको छ । यहाँ आगन्तुकहरूले Ather का नवीनतम प्रविधि, स्मार्ट फिचरहरू तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरू प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।

साथै, विभिन्न अन्तरक्रियात्मक डेमो र आकर्षक गतिविधिहरूमार्फत Ather किन बजारको अग्रणी विद्युतीय स्कुटर ब्रान्डमध्ये एक हो भन्ने अनुभव पनि लिन सकिनेछ ।

तपाईं विद्युतीय सवारीका पारखी हुनुहोस्, पहिलो पटक EV खरिद गर्ने सोचमा हुनुहोस् वा भविष्यको स्मार्ट मोबिलिटीबारे जान्न उत्सुक हुनुहोस्, Ather Stall ले तपाईंलाई अन्यत्र नभेटिने विशेष अनुभव प्रदान गर्नेछ ।

NAIMA Mobility Expo 2026 आगामी ११ अगस्टदेखि १६ अगस्ट २०२६ सम्म सञ्चालन हुनेछ । यस अवधिमा Hall C, Stall C2 मा रहेको Ather Stall मा अवश्य आउनुहोस्, Ather को जादुई अनुभव महसुस गर्नुहोस्, हाम्रो टोलीसँग भेटघाट गर्नुहोस्, नवीनतम उत्पादनहरू अवलोकन गर्नुहोस् र मेगा गिभअवेमा सहभागी भई नयाँ Ather स्कुटर जित्ने अवसर प्राप्त गर्नुहोस् ।

अफर

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’, उत्कृष्ट ६ कन्टेन्ट आइडियामा लगानी गर्ने

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रोत्स…

एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, ग्राहकलाई सरप्राइज उपहार

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका निम्ति एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ…

विश्वकपको माहोलमा मोबाइलमाण्डुको ‘मेगा क्लियरेन्स सेल’, स्मार्टफोनदेखि टिभीसम्म आकर्षक छुट

काठमाडौं । विश्व फुटबलको उत्साहलाई लक्षित गर्दै मोबाइलमाण्डुले ‘मेगा क्लियरेन्स सेल’ सार्वजनिक गरे…

जिलीको ‘महा फुटबल फेस्ट’ सुरु, गाडी किन्दा प्रत्येक पेनाल्टीमा १ लाख र गोलमा २५ हजार छुट

काठमाडौं । नेपालमा जिली ईएक्स ५ र बीएडब्लु सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा व…

फिफा विश्वकप २०२६ : डिशहोममार्फत मोबाइल र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ । समूह चरणका…

सामसङद्वारा विश्वकपका लागि विशेष अफर, नि:शुल्क १२ महिनासम्मको नेट टिभी प्याकेज पाइने

काठमाडौं । सामसङ नेपालले आगामी विश्वकप सिजनलाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष टिभी अफर सार्वजनिक गरेको…

डीजीओमा फिफा विश्वकपको प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ अब मात्र ५४९ रूपैयाँ !

काठमाडौं । विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगिता ‘फिफा विश्वकप २०२६™’ नजिकिँदै गर्…

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको खरिदमा ६० प्रतिशतसम्म छुट प्रा…

दराजको ६.६ मिड इयर सेल सुरु, आकर्षक छुटसँगै भव्य उपहार जित्ने मौका

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ६.६ मिड इयर शपिङ फेस्टको घोष…

नेपाल टेलिकमले ल्यायो २० रुपैयाँमै सिम, डेटा र कल सुविधासहित ‘एनटी एसईई अफर’

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई लक्षित गर्दै नेपाल टेलिकमले विशेष ‘एनटी …

इसेवाबाट जीवन बीमा नवीकरणमा बम्पर उपहार, नगद र स्मार्ट टिभी जित्ने मौका

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज…

स्काइ ब्रोडब्याण्ड अफर सार्वजनिक : कम मूल्यमा बढी स्पिड

काठमाडौं । इन्टरनेट सेवा प्रदायक स्काइ ब्रोडब्याण्डको अफर सम्बन्धी यही वैशाख १७ मा प्रकाशित आईसीटी समाचारमा केह…

तीनकुनेमा पहिलो मोबाइलमान्डु स्टोर खुल्दै, हप्ताभर छुटसँगै उपहार जित्ने अवसर

काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु अब अफलाइन बजारमा …

सामसङ नेपालको ‘Remit मा Benefit’ अभियान सुरु

काठमाडौं । सामसङ नेपालले “Remit मा Benefit” नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु ग…

स्काइ ब्रोडब्याण्डको धमाकेदार अफर : सस्तोमा उच्च-गतिको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक स्काइ ब्रोडब्याण्डले नयाँ वर्षको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ । कम्प…