काठमाडौं। गत बिहीवार भएको फेसबुकको वार्षिक साधारणसभाबाट मार्क जुकरबर्गलाई प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्ष दुवै रहने गरी अनुमोदन गरिएको छ।
फेसबुकमा मार्क जुकरबर्गको ६० प्रतिशत शेयर छ। मार्क जुकरबर्गले मतदानमा आफैँले आफ्नो विरुद्धमा मतदान हालेको भए मात्रै हार्ने सम्भावना रहेको थियो। फेसबुकका केहि लगानीकर्ताले मार्क लाई अध्यक्ष पद छोड्न सुझाब दिएका थिए।
आईसीटी समाचार