आईटी तालिम प्रदान गर्दै आएको संस्था स्किल स्पार्कले एसईईको र कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई आफ्ना सबै आईटी कोर्षमा ५० प्रतिशत छुट दिने भएको छ ।
परीक्षापछि नतिजा पर्खाईसम्मको खाली समयलाई विद्यार्थीहरूले आईटी सीप सिक्न उपयोग सदुपयोग गरून् भन्ने उद्देश्यसहित स्किल स्पार्कले यो अफर ल्याएको हो ।
विद्यार्थीले पाइथन, वेब डिजाइन, ग्राफिक डिजाइन, भिडियो एडिटिङ, डिजिटल मार्केेटिङ, माइक्रोसफ्ट प्याकेज, वेब इन्जिनियरिङ लगायत स्किल स्पार्कले पढाउने सबै कोर्षमा ५० प्रतिशत छुट पाइने छ ।
५० प्रतिशत छुटको फाइदा उठाउन काठमाडौंको शंखमूल टावरमा रहेको स्किल स्पार्कमा सिधैं जान वा +977 9802359091 अथवा 9802359092 मा सम्पर्क गर्न सकिने छ ।