कीवर्डहरू -

नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने सरकारको घोषणा

नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने सरकारको घोषणा

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने घोषणा गरेका हुन् ।