कीवर्डहरू -

सरकारले ओटीटी सेवाको नियमन गर्ने

सरकारले ओटीटी सेवाको नियमन गर्ने

सरकारले ओटीटी सेवाको नियमन गर्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । 

दूरसञ्चार तथा प्रसारण सेवामा विद्यमान ओटीटीको नियमन गर्न कानुनी व्यवस्था गरिने उनले बताएका हुन् । 

सामाजिक तथा डिजिलट प्लेटफर्मको प्रयोगलाई व्यवस्थित मर्यादित बनाइने समेत उनले जानकारी दिए ।