कीवर्डहरू -

राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज

राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज

सरकारले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज गरेको छ । 

वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ खारेज गरेको हो । 

राष्ट्रिय सूचना प्रविधि विकास समिति (गठन) आदेश २०५८ बाट राष्ट्रिय सूचना प्रविधि केन्द्र स्थापना गरिएको थियो । 

सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई सूचना प्रविधि विभागमा मर्ज गरेसँगै विकास समिति गठन आदेश खारेज गरिएको हो । 
 

यो पनि पढ्नुहोस