कीवर्डहरू -

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी आम्दानी गर्ने अवसर

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी आम्दानी गर्ने अवसर

देशकै अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिकटेकले डिलर पार्टनर  आह्वान गरेको छ । शुन्य लगानीमा डिलर पार्टनर बन्न डिलर एपमार्फत फोनबाट सजिलै दर्ता भएर मासिक २० हजार  सम्म आम्दानी गर्न सकिने छ । 

डिलर पार्टनर एप निकै सहज भएकोले  ३ क्लिकमा कमाई हुने र झन्झट नहुने पनि कम्पनीको भनाइ छ । इन्टरनेट र  टिभी  जडान  बापत प्रति  जडानमा १,४०० रूपैयाँसम्म बसीबसी कमाउन सकिने क्लासिक टेकको दावी छ । 

जो कोहीले पनि डिलर पार्टनर  बन्नको लागि गूगल प्ले स्टोर  र एप स्टोरबाट डिलर पार्टनर एप लगइन गरेर केवाईसी फाराम भेरिफाई गर्नुपर्ने कम्पनीले बताएको छ ।  

थप जानकारीको लागि नजिकको क्लासिक टेकको शाखा कार्यालयमा सम्पर्क गर्न वा यहाँ क्लिक गर्नुहोस् । साथै डिलर एप डाउलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।