नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ता तोकेको छ ।
केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।