युलेन्स स्कुलको वेबसाइट ह्याक भएको छ । वेबसाइट ह्याक गरेर डेन्टोटोको प्रचार गरिएको छ ।
वेबसाइट कसले ह्याक गरेको हो भन्ने खुलेको छैन । ह्याकरलेइन्डोनेसियन भाषामा वेबसाइटमा लट्री प्लेटफर्म डेन्टोटोको बारेमा लेखेको छ ।