कीवर्डहरू -

भन्सार छलेर ल्याइएका ८ लाख बराबरका मोबाईल डिस्प्ले बरामद

भन्सार छलेर ल्याइएका ८ लाख बराबरका मोबाईल डिस्प्ले बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर ल्याइएका अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । 

नेपालगञ्जबाट खटिएको बाँके प्रहरीको टोलीले भारतबाट भन्सार छलेर ल्याइएका ४०० पिस स्क्रिन टच मोबाइल डिस्प्ले बरामद गरेको हो । 

भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएका करिब ८ लाख बराबरका ४०० पिस स्क्रिन टच मोबाईल डिस्प्ले सामान फेला पारी बरामद गरि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।