अपडेट
आइओइ हल्ट प्राइजको सहयोगमा पुल्चोक गर्ल्सले इम्प्याक्ट म्याराथन आयोजना गर्दै
आइओइ हल्ट प्राइजको सहयोगमा पुल्चोक गर्ल्सले इम्प्याक्ट म्याराथन आयोजना गर्ने भएको छ । आइओईमा हल्ट प्राइजको सहयोगमा आयोजना गरिएको इम्प्याक्ट म्याराथनको यो दोस्रो संस्करण हो ।
आगामी इम्प्याक्ट म्याराथनका लागि मार्ग पाटनको रमणीय परिदृश्यमा हुनेछ, जसले सहभागीहरूलाई सशक्तिकरण र सकारात्मक प्रभावप्रति संस्थाको प्रतिबद्धता झल्काउने रमणीय यात्रा प्रदान गर्ने आयोजकको भनाइ छ ।
यो म्याराथन पुल्चोक फुटबल मैदान – लबिम मल – पाटनढोका – ज्वागल – युएन पार्क – कुपन्डोल – पुल्चोक फुटबल मैदान रुटमा हुनेछ । इम्प्याक्ट म्याराथन माघ ६ मा आयोजना हुनेछ । ६ किलोमिटरको परिक्रमामा लाग्ने यो रुटले ललितपुरको चाकुपाटको मुटु हुँदै यात्राको अघि बढनेछ । यस कार्यक्रममा सहभागी हुन् यहाँ क्लिक गरी दर्ता गर्नुहोस् ।
पुल्चोक गल्र्स एक समावेशी र सशक्तिकरण समुदाय हो जुन नेतृत्व कौशल विकास गर्ने, व्यावसायिक विकासलाई बढावा दिन र यसका सदस्यहरू बीच लैङ्गिक समानताको वकालत गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
अपडेट
गभर्नर अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी ह्वाट्सएप अकाउन्ट, सजग रहन आग्रह
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नाम र तस्वीर दुरुपयोग गरी फेक ह्वाट्सएप अकाउन्ट बनाएको पाइएको छ ।
दूरशिक्षालाई सोसल इन्टरप्राइज अवार्ड प्रदान
दूरशिक्षाले सोसल इन्टरप्राइज अवार्ड जित्न सफल भएको छ । शुक्रबार द सोल्टी काठामाडौंमा आयोजना भएको एनवाईईएफ स्टार्टअप अवार्ड्समा दूर…
आईएसएमटी कलेजमा जब फेयर सम्पन्न
काठमाडौंको तिनकुने गैरीगाउँमा रहेको इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजमा ‘आईएसएमटी जब फेय…
एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा दोब्बर बोनस डेटा पाइने
एनसेलका सबै ग्राहकले अब प्रत्येक रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डेटाबाट फाइदा लिन सक्छन् ।
क्यान महासंघले भन्यो - इन्टरनेटको भविष्य अन्यौलमा हुन दुखद, आपसी छलफलबाटै विवाद टुग्याउनुहोस्
गाँस, बास, कपासजस्तै अति आवश्यक सेवाका रूपमा रहेको इन्टरनेटको भविष्य अन्यौलतामा रहेको भन्दै क्यान महासंघले लचिलो भएर समस्…
ओपनएआईद्वारा जीपीटी स्टोर सुरु, लाखौं एआई च्याटबटहरू एउटै स्टोरमा उपलब्ध हुने
ओपन एआइले आफ्नो पहिलो अनलाइन स्टोर सुरु गरेको छ । मानिसहरूले यस अनलाइन स्टोरमा च्याटजीपीटीको कस्टोमाइज भर्सन गर्न पनि पाउन सक्नेछन् । ओपनएआईको अनलाइन स्टोर …
सेन्सर बोर्डको वेबसाइट सुरू
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को आधिकारिक वेबसाइटको सुरू भएको छ ।
श…
एप्पललाई ०.३ प्रतिशतले पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी
माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ । अहिले माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको …
उपत्यका बाहिर टाटा मोटर्सको फन कार्निभल, पुराना गाडीसँग नेक्सन र टियागो इभी साट्न सकिने
पुस २७ गतेदेखि पुस २९ गतेसम्म उपत्यका बाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्धार्थ कटेज बुटवल, सिप्रदी ट्रेडिङ ब…
ट्राफिक नियम तोड्नेलाई समात्न नम्बरप्लेट रिकग्नाइजेसन क्यामेरा जडान, सिटसम्मै निगरानी राख्ने
नेपालमा गाडीले मान्छे हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँ…
टेलिकमको विन्टर अफर, १३९ रूपैयाँमा ६ जीबी डाटा र १७० मिनेट भ्वाइस
नेपाल टेलिकमले पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको छ ।
…नयाँ व्यवसाय दर्ता गर्नेलाई ५ हजार पर्ने कारोबार एपको प्रो सब्सक्रिप्सन निःशुल्क
नयाँ व्यवसाय दर्ता गर्नेलाई कारोबार एपले निःशुल्क प्रो सब्सक्रिप्सन उपलब्ध गराउने भएको छ । पुस १ गतेदेखि चैत ३० गतेभित्र स्था…
एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा गठन भएको छानबिन समितिको म्याद थप
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा उच्चस्तरीय अध्ययन तथा छानविन समितिको कार्यावधि थप भएको छ ।&nbs…
जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारे एनसेलले अब पूर्व सूचना दिने
एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने…
वाईफाई ७ सार्वजनिक, वाईफाई सिक्स इ भन्दा कसरी छ फरक ?
अन्तर्राष्ट्रिय वाइफाइ ब्रान्ड कन्सोर्टियमले एआर/भिआर, गेमिङ र फोरके/एटके भिडियो स्ट्रिमिङ जस्ता प्रविधिहरूको अनुभव र सिमलेस कनेक्टि…