कीवर्डहरू -

अपडेट

ड्राइभरले अल्कोहल खाएमा नचल्ने मोटरसाइकल 


बुटवलमा सम्पन्न सातौ संस्करणको इन्फोटेकमा विद्यार्थीहरुले बनाएका विभिन्न आकर्षक प्रविधिहरु देख्न सकिन्थ्यो । ओपन टेक कम्पिटिशन अन्तर्गत विभिन्न १२ प्रोजेक्टहरुको प्रतिस्प्रधा गराइएको थियो ।

यसैक्रममा लुम्बिनी इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले बनाएको अल्कोहल चिन्ने प्रविधिमा धेरैको चासो रहेको पाइयो ।


 प्रभात ज्ञवाली र उनको समुहले १२ दिनमा तयार पारेको उक्त प्रविधि मार्फत ड्राइभरले अल्कोहल प्रयोग गरेको पाइएमा मोटरसाइकल आफै बन्द हुन्छ । हेल्मेटमा राखिएको सेन्सर प्रविधि र मोटरसाइकलको ह्याण्डलमा इन्जिनसँग कनेक्सन गराइएको छ ।

यदि ड्राइभरले अल्कोहलको प्रयोग गरेको भए इन्जिन चल्दैन र प्रयोग नगरेमा मात्र बाइक स्टार्ट हुन्छ । यसैगरी सेक्युरिटी गार्डको रुपमा प्रयोग गर्न सकिने रोबोटले पनि धेरेको मन जितेको थियो । 
 

अपडेट

सुरु भयाे सुन्दर नगरी पोखरामा \'डिजिकम क्यान इन्फोटेक २०१८\'

कम्प्युटर एशोसिएशन नेपाल महासंघ कास्की शाखाको आयोजनामा पोखरामा नवौं संस्करणको ‘डिजिकम क्यान इन्फोटेक मेला २०११८ इन एशोस…

चितवनमा सुरु भयो तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा आजदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएसन विथ अक्सफोर्ड कलेज सुरु भएको छ…

बिहिबारदेखि चितवनमा  डिजिकम क्यान इन्फोटेक २०१८ 

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवन शाखाको आयोजनामा बिहिबारदेखि तेस्रो संस्करणको डिजिकम क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ अक्सफोर्ड कलेज सुरु…