कीवर्डहरू -

समाचार

एनभीडीया बन्यो विश्वकै मूल्यवान कम्पनी

एनभीडीया विश्वकै मूल्यवान कम्पनी बन्न सफल भएको छ । मंगलबार शेयर मूल्यमा वृद्धि भएसँगै माइक्रोसफ्टलाई उछिन्दै एनभीडीया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो । 

मंगलबार बजार बन्द हुने बेलासम्म कम्पनीको बजार मूल्य ३.३४ ट्रिलियन अमेरिकी डलर पुगेको छ । माइक्रोसफ्टको बजार मूल्य ३.३२ ट्रिलियन अमेरिकी डलर रहेको छ । 

यसअघि एनभीडीयाले एप्पललाई पनि बजार मूल्यका आधारमा पछि पारेको थियो । एप्पल अहिले विश्वको तेस्रो ठूलो मूल्यवान कम्पनी रहेको छ । 

एनभीडीया यस महिनाको सुरूमा ३ ट्रिलियन डलरको बजार क्याप हुने अमेरिकी एक मात्र टेक जायन्ट बनेको थियो । 

एनभीडीया एआई माइक्रो चीप बनाउने कम्पनी हो । पछिल्लो समय एआईको लोकप्रियता बढेसँगै एनभीडीयाको शेयर मूल्य निरन्तर उकालो लागेको छ । 
 

समाचार

बससेवा डटकमले हरेक टिकटबाट एक रूपैयाँ नीलहिरा समाजलाई प्रदान गर्ने

अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैयाँ ल…

राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागि गृहले १८ जिल्लामा पठायो उपसचिव

राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्नका लागि गृह मन्त्रालयले पाँच जना उपसचिवहरुको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटा…

ह्वाट्सएपमा स्वायत्त डार्क मोड अन गर्न के गर्ने?

मेटाको च्याटिङ एप ह्वाट्सएप संसारभरका लाखौं प्रयोगकर्ताहरूले प्रयोग गरिरहेका छन् । यस एपको प्रयोग च्याटिङमा मात्र सीमित छैन् ।

सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न सञ्चारमन्त्री शर्माको निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न माताहतका न…

अनलाइनबाट जुवा खेलाउने ६ जना पक्राउ, २४ करोड बराबरको शंकास्पद कारोबार

उल्फ ७७७ अनलाइन क्यासिनोबाट अनलाइन जुवा खेलाउने ६ जनालाई केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । 

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने निर्णयविरुद्ध रिट

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने सरकारको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरि…

गूगल म्यापको हिस्ट्री डेटा डिभाइसमा मात्रै स्टोर हुने

अब गूगल म्यापले डेटा स्टोर नगर्ने भएको छ । एक नयाँ रिपोर्ट अनुसार, प्रयोगकर्ताको डेटा म्यापमा स्टोर नहुने गरी गूगलले तयारी अगाडि बढाएको छ ।…

कर्णाली प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित सफ्टवेयर निर्माण गर्नुपूर्व अनुमति लिनुपर्ने

कर्णाली प्रदेशमा प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित सूचना प्रविधि सम्बन्धी सफ्टवेयर निर्माण गर्नुपूर्व अनुमति लिनुपर्ने भएको छ ।

मधेशको बजेटः स्टार्टअप र नवप्रवर्तनका लागि १५ करोड बजेट, स्पेश रिसर्च सेन्टर स्थापना हुने

मधेश प्रदेशले मधेश स्टार्टअप र नवप्रवर्तन केन्द्रका लागि १५ करोड बजेट विनियोजन गरेको छ । 

बागमती प्रदेशले अब स्मार्ट ड्राइभिङ लाइसेन्स आफै छाप्ने

बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाई आफै गर्ने भएको छ । 

बागमतीको बजेटः आईटी कम्पनीलाई निःशुल्क वर्कस्टेशन, बिक्रीको आधारमा प्रोत्साहन सुविधा

बागमती प्रदेशले आईटी कम्पनीहरूलाई आईटी पार्कभित्र निःशुल्क वर्कस्टेशन उपलब्ध गराउने भएको छ । 

निओ मनि ट्रान्सफर र ट्रान्स्फर रेपिडबीच सहकार्य, रोमानियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्स्फर रेपिडबीच सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि रोमानियामा बसिरहनु भएका नेपाली दाजुभाई …

आईटी उद्यमी भन्छन् - सरकारले सहयोग गरे नेपाललाई ग्लोबल टेक हब बनाउन सकिन्छ

नेपाली सूचना प्रविधि उद्यमीहरुले नेपाल सरकार र अन्तर्राष्ट्रिय निकायहरुले सहयोग गरेमा नेपाल विश्वमै एक ‘प्रविधि हब’…

वर्ल्डलिंकले सुरू गर्‍यो बिट द स्पीड अभियान, नेपालकै सबैभन्दा छिटो बलर खोज्दै

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसनले बिट द स्पीड अभियानमार्फत नेपालको सबैभन्दा छिटो बलरको खोजी अभ…

नेपाल टेलिकमले मौसमजन्य विपद्‌ जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभाग बिच जल तथा मौसमजन्य विपद्‌ जोखिम सम्बन्धी पूर्व सूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता…