कीवर्डहरू -

समाचार

एमडीएमएस खरिदमा भ्रष्टाचार, २ जना पूर्व अध्यक्षसहित १९ जना विरूद्ध मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदातलमा मुद्दा दायर गरेको छ । 

आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्द राज खनालसहित १९ जनाविरूद्ध मुद्दा दायर गरेको हो । 

प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पुरुषोत्तम प्रसाद खनाल, वरिष्ठ निर्देशक आनन्द राज खनालसहित मिन प्रसाद अर्याल, विनोद चन्द्र श्रेष्ठ, दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, रेवती राम पन्थ,संदिप अधिकारी, सूर्य प्रसाद लामिछाने, अच्युता नन्द मिश्र, विजय कुमार राय यादव, प्रतिक्षा पौडेल, निराजन लगायत १९ जनाविरूद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ । 

समाचार

अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि विभागको निर्देशन, सञ्चालन गरेमा कारबाही

औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट…

एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स जुन १० बाट सुरु हुँदै

एप्पलको वर्ल्ड वाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) को प्रतीक्षा समाप्त भएको छ । डब्लुडब्लुडीसी जुन १० देखि १४ सम्म आयोजना हुँदैछ…

हराएको फोन खोज्न सघाउने गूगल म्याप्सको फिचर

आजभोलि गन्तव्यमा पुग्न गूगल म्याप्सले हामीलाई धेरै सहज बनाएको छ । एक ठाउँबाट अर्को ठाउँमासम्म जान मद्दत गर्ने महत्त्वपूर्ण सार…

नेपाल संवतमा मिति रूपान्तरण गर्न सकिने ‘तिथिमिति डट कम’

राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र आईटी कम्पनी स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको नेपाल संवत्‌को…

सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक

चौधरी ग्रुपअन्तर्गतको कम्पनी ईओएल प्रालिले नयाँ सीजी चिम्नी र एलईडी बल्ब सार्वजनिक गरेको छ । ब्रान्ड…

सेक्युरिटीपालमा एमच्याम सदस्यहरूको ‘एक्स्पर्ट लर्निङ सिरिज’

अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य सेक्युरिटीपालमा 'ए…

ह्वाट्सएप स्टाटसमा अब ट्याग पनि गर्न सकिने

अब ह्वाट्सएपमा पनि साथीहरुलाई मेन्सन गर्न सकिने भएको छ । इन्स्टाग्राम जस्तै, चाँडै ह्वाट्सएप स्टाटसमा अन्य व्यक्तिहरूलाई ट्याग गर्न सकि…

एप्पल, मेटा र गुगलमाथि छानबिन गर्दै युरोपेली संघ

टेक नियमहरूको उल्लङ्घन गरेको आरोपमा युरोपेली संघ एन्टिट्रस्ट नियामकले सोमबार एप्पल, अल्फाबेटको गुगल र मेटा प्लेटफर्महरूमा ड…

अपरिचित व्यक्तिलाई नागरिकता, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन राष्ट्र बैंकको आग्रह

छिटो पैसा कमाउने लोभमा परेर अपरिचित व्यक्तिलाई नागरिकता, खाता नम्बर, ओटीपी, पासवर्ड जस्ता गोप्य विवरण नदिन नेपाल राष्ट्र बैंकले…

सरकारी कम्प्युटरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोग गर्न चीनको प्रतिबन्ध

चीनले सरकारी कम्प्युटरमा इन्टेल र एएमडीको प्रोसेसर प्रयोगमा प्रतिबन्ध लगाएको छ । चीनले सरकारी कम्प्युटर तथा सर्भरमा इन्टेल र एएमडी…

इसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु भन्दै ठगी, सचेत हुन साइबर ब्यूरोको अनुरोध

इसेवा वा कनेक्ट आईपीएसबाट बोलिरहेको छु भन्दै आउने भ्रामक फोनमा विश्वास नगर्न साइबर ब्यूरोले अनुरोध गरेको छ । 

राईड शेयरिङ प्लेटफर्म राईडअक्स बुधबार वीरगंजमा सफ्ट लञ्च गरिदै

राईड शेयरिङ प्लेटफर्म राईडअक्स (rideUX) बुधबार सफ्ट लञ्च गर्ने भएको छ । पहिलो चरणमा राईडअक्सले आफ्नो सेवा वीरगंजमा सफ्ट लञ्च गर्ने…

सामसङले ल्यायो एआई फिचर भएको ल्यापटप

सामसङले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । एआई सुविधाहरूसहित सामसङले ग्यालेक्सी बुक फोर प्रो र ग्यालेक्सी बुक ४ प्…

सामसङका यी स्मार्टफोन र ट्याबमा एन्ड्रोइड १५ अपडेट आउने

गुगलले भर्खरै एन्ड्रोइड १५ अपडेटको लागि डेभलपर प्रिभ्यू प्रस्तुत गरेको छ । एन्ड्रोइड १५ अपडेट धेरै महत्त्वपूर्ण सुविधाहरूसहित …

आयरल्यान्ड वुल्भ्स र नेपालबीच हुने क्रिकेट खेल डिशहोमको एक्सन स्पोर्टसमा हेर्न सकिने

टेष्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली (आयरल्यान्ड वुल्भ्स) र नेपालबीच हुने क्रिकेट प्रतियोगिताका खेलहरू डिशहोमको एक्सन स्प…