कीवर्डहरू -

विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन एक पालिका एक स्मार्ट विद्यालय कार्यान्वयनमा ल्याइने

विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउन एक पालिका एक स्मार्ट विद्यालय कार्यान्वयनमा ल्याइने

एक पालिका एक स्मार्ट विद्यालय अवधारणा कार्यान्वयनमा ल्याइने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाइ शिक्षण सिकाइमा रहेको असमानता कम गर्न र गुणस्तर वृद्धि गर्न एक पालिका एक स्मार्ट विद्यालय अवधारणा कार्यान्वयनमा ल्याइने बताए ।