एआई
ओपनएआईको नयाँ मोडेल GPT-5.5 सार्वजनिक, एआई झन् छिटो र स्मार्ट
काठमाडौं । ओपन एआईले आफ्नो नयाँ एआई मोडेल GPT-5.5 सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो अहिलेसम्मकै सबैभन्दा उन्नत र सहज प्रयोग गर्न मिल्ने मोडेल हो ।
यो मोडेल पहिलेभन्दा छिटो र बढी प्रभावकारी रहेको बताइएको छ, जसले कोडिङ, अनुसन्धान र गणित जस्तो क्षेत्रमा राम्रो प्रदर्शन गर्छ । साथै यसले गुगलको Gemini 3.1 pro र एन्थ्रपिकको Claude Opus 4.7 जस्ता प्रतिस्पर्धी मोडेलहरुभन्दा पनि राम्रो नतिजा दिने दाबी गरिएको छ ।
Open AI का सह- संस्थापक Greg Brockman का अनुसार नयाँ मोडेल GPT-5.5 कम्पनीको भविष्यको “सुपर एप” अवधारणातर्फको एक महत्वपूर्ण कदम हो । यस अवधारणाअनुसार ChatGPT, Codex र एआई आधारित वेब ब्राउजर जस्ता
प्लेटफर्म एकीकृत गर्ने लक्ष्य राखिएको छ ।
हाल GPT-5.5 क्रमश: भुक्तानी गर्ने ChatGpt प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइँदैछ, जसमा plus, pro, Business र Enterprise योजनाका प्रयोगकर्ताहरू समावेश छन् ।
एआई
डिप्सिकको नयाँ एआई मोडेल सार्वजनिक, विश्व प्रविधि बजारमा हलचल
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा चीन र अमेरिकाबीच प्रतिस्पर्धा तीव्र भइरहेका बेला चिनियाँ स्टार्टअप …
एआईको सहयोगमा फायरफक्स सुरक्षित : २७१ कमजोरी एकैपटक फिक्स
काठमाडौं । Mozilla ले आफ्नो लोकप्रिय वेब ब्राउजर Mozilla Firefox web browser मा रहेका २७१ वटा सुरक्षा कमजो…
जेमिनी फर होममा नयाँ सुविधा : बिना रोकटोक निरन्तर कुराकानी सम्भव
काठमाडौं । गुगलले आफ्नो “Gemini for Home” सेवामा नयाँ “निरन्तर संवाद” (Continued…
लिंक्डइनले ल्यायो क्रसचेक फिचर : अब एकै प्लेटफर्ममा धेरै एआई मोडेल
काठमाडौं । LinkedIn ले नयाँ क्रसचेक फिचर परीक्षण गरिरहेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले OpenAI, Anthropic, …
भिडियो कल अब झन् रोचक : व्हाट्सएपले ल्यायो एआई ब्याकग्राउन्ड सुविधा
काठमाडौं । WhatsApp ले भिडियो कल अनुभवलाई अझ उन्नत र व्यक्तिगत बनाउन AI Genereted Background प्रयोग गर्ने न…
गूगल जेमिनीमा ‘पर्सनल इन्टेलिजेन्स’ फिचर : सिर्जनामा नयाँ क्रान्ति
काठमाडौं । गूगलले आफ्नो एआई प्लेटफर्म Gemini मा नयाँ फिचर थप्दै डिजिटल सिर्जनात्मकताको अनुभवलाई अर्को तहमा पु…
गुगलको जेमिनी अब म्याकमा : किबोर्ड सर्टकटमै एआई च्याट
काठमाडौं । Google ले म्याक कम्प्युटरका लागि आफ्नो एआई सहायक Gemini को नेटिभ एप सार्वजनिक गरेको छ । यससँगै क…
Google Gemini अब झन् स्मार्ट : तपाईंको Gmail र Photos हेरेर दिन्छ व्यक्तिगत जवाफ!
काठमाडौं । गुगलले आफ्नो AI एप Gemini लाई अझ स्मार्ट बनाएको छ । कम्पनीले ‘Personal Intelligence&rsquo…
गुगल जेमिनाईले ल्यायो ‘नोटबुक’ फिचर, च्याट, फाइल र एआई कार्यप्रवाह व्यवस्थित गर्न सहज
गुगलले आफ्नो जेमिनाई एपमा नयाँ नोटबुक सुविधा सार्वजनिक गरेको छ। यो फिचर प्रयोगकर्ताहरूलाई लामो समयसम्म चल्ने कुराकानी, फाइलहर…
अब तेस्रो पक्षका टुलमार्फत मात्रै क्लड निःशुल्क प्रयोग गर्न सकिने
एन्थ्रोपिकले आफ्नो क्लड एआई (Claude AI) तेस्रो पक्षका एप तथा टुलमार्फत प्रयोग गर्ने प्रयोगकर्ताका लागि अब निःशुल्क सुविधा उपलब्ध नगर…
कोपाइलटमा पूर्ण भर नपर्न माइक्रोसफ्टको चेतावनी, ‘मनोरञ्जनका लागि मात्र’ प्रयोग गर्न आग्रह
माइक्रोसफ्टले आफ्नो सेवा सर्तमा उल्लेख गरेको छ कि माइक्रोसफ्ट कोपाइलट केवल मनोरञ्जनका लागि प्रयोग गर्नुपर्ने हो। यसको अर्थ कोपाइलटल…
सन् २०२६ का लागि एमआईटीको टेक म्याप : ऊर्जा संकटदेखि एआई क्रान्तिसम्म
प्रविधिको संसार तीव्र गतिमा बदलिँदै छ। हरेक वर्ष नयाँ आविष्कार, अनुसन्धान र प्रयोगहरूले भविष्यको दिशालाई नयाँ मोड दिन्छन्। उद्योग…
एआईसँग च्याट गरेरै एप बनाउने मिल्ने 'भाइब कोडिङ' के हो?
प्रविधिको दुनियाँमा यतिबेला एउटा नयाँ शब्द ‘भाइब कोडिङ’ को गुञ्जन चारैतिर सुनिन थालेको छ। सिलिकन भ्यालीदेखि विश्…
अंग्रेजी, नेपाली र तामाङ भाषा अनुवाद गर्न सक्ने त्रिभाषिक प्रणाली परीक्षणका लागि सार्वजनिक
काठमाडौं विश्वविद्यालय अन्तर्गत कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागको इन्फर्मेसन एन्ड ल्याङ्ग्वेज प्रोसेसिङ रिसर्च ल्याब (ILPRL) ले ग…
एलन मस्कको भविष्यवाणी: भविष्यमा काम अनिवार्य होइन, वैकल्पिक मात्र रहनेछ
विश्वप्रसिद्ध प्रविधि उद्यमी एलन मस्कले अबको २० वर्षभित्रमा मानिसहरूका लागि काम अनिवार्य नभइ वैकल्पिक हुने बताएका छन् ।
…