कीवर्डहरू -

सूचना

भूकम्पका कारण अवरुद्ध भएको सेवा तत्काल सुचारू गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पले अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालन गर्न नेपाल टेलिकमलाई सरकारको निर्देशन दिएकी छन् ।

भूकम्पका कारण भएको क्षतिको तत्काल अध्ययन गरी सेवा सुचारु गर्न नेपाल टेलिकमलाई शर्माले निर्देशन दिएकी हुन् । 

यसका लागि टेलिकम तयारी बैठकमा जुटेको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति ६.४ रेक्टर स्केलको भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिममा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।


 

सूचना

क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेबसाइट र एपको जानकारी दिन प्राधिकरणको अनुरोध 

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर फण्ड अनलाइन जुवासँग सम्बन्धित वेबस…

कागजात रूजु गरेर मात्र सिम वितरण गर्न प्राधिकरणको निर्देशन, अन्यथा कारवाही गर्ने चेतावनी 

नेपाल दूरसञ्चार प्राधिकरणले नियमानुसार कागजात रूजु गरेर मात्र सिमकार्ड तथा रिमकार्…