कीवर्डहरू -

समाचार

काठमाडौँ म्युजिक फेस्टिभलको आधिकारिक फूड पार्टनरमा फूडमान्डु

फूड डेलिभरी कम्पनी फूडमान्डु ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनर हुने भएको छ । दक्षिण एसियाकै लोकप्रिय  कलाकार आतिफ असलमको लाइभ शो रहेको यस काठमाडौँ म्युजिक फेस्टिभलमा फूडमान्डुले विभिन्न प्रकारका स्वादिष्ट खानेकुरा प्रदान गरेर सहभागीहरूका लागि एक उत्कृष्ट अनुभव प्रदान गर्ने भएको हो । 

यस म्युजिक फेस्टिभलमा फूडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरूको स्टल रहने छ । यही चैत्र ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा हुने यस ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

नेपाली नयाँ वर्षको अवसरमा हुन लागेको यस फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुनेछ भने गेट १ बजे नै खुल्ला रहनेछ । दोस्रो दिन १२ बजेदेखि थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहने छ ।

फूडमान्डुले विगत एक दशकदेखि खानाका पारखीहरूका लागि सहज र भरपर्दो प्लेटफम मार्फत ग्राहकहरूको घर आँगनमा खाना डेलिभरी गर्दै आइरहेको छ । 

समाचार

स्प्यारो एसएमएसले सुरू गर्‍यो ‘महिला उद्यमशीलता अभियान’

स्प्यारो एसएमएसले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘महिला उद्यमशीलता अभियान’ सुरू गरेको छ ।

सामसङको इन्स्टा फाइनान्सको सुविधा लिन अब नागरिकता भए पुग्ने

स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्राण्ड सामसङले गत वर्ष नेपालमा इन्स्टा फाइनान्स सेवा ल्याएको थियो । इन्स्…

डिजिटल रुपान्तरणका लागि खल्ती र गरिमा विकास बैंकबीच रणनीतिक सम्झाैता

पालको अग्रणी डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागीरणनितिक सम्झौता भएकाे छ। यस सम्झौता अन्त…

अपस्किल्सले सुरू गर्‍यो डिजिटल मार्केटिङ कोर्ष, एआई कोर्ष पढाउन प्रिक्सासँग सहकार्य गर्ने

अपस्किल नेपालले डिप्लोमा इन डिजिटल मार्केटिङ कार्यक्रम सुरु गरेको छ । अपस्किल्स नेपालले डिप्लोमा इन डिजिटल मार्केटिङ कोर्ष सञ्चालन…

नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को संभावना अध्ययन…

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नै यथावत

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नै यथावत रहेकी छन् । माओवादी केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुनः रेखा…

वेबसाइट बनाउन सिक्न चाहनेहरुको लागि एक महिने अनलाइन तालिम संचालन हुँदै

अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै …

चाँडै अटो ड्राइभिङ कार सार्वजनिक गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युत…

सन् २०२५ मा विन्डोज टेनको सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले अक्टाबेर १४, २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएको छ । विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएसँगै माइक्रोसफ्टले अब विन्डोज सा…

टीसीएल फेरि बन्यो ग्लोबल शीर्ष २ टीभी ब्रान्ड

टीसीएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाको ग्लोबल टप २ टिभि ब्रान्डको रूपमा फेरि मान्यता पाएको छ।  यो उपलब्धिको म…

आइडब्लुडी कन्क्लेभ २०२४ सम्पन्न

सूचना प्रविधिमा महिला ९डब्ल्यूआईआईटी० ले प्राइम आईटी क्लबसँगको सहकार्यमा मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला द…

एनसेल र ईएन्ड इन्टरनेसनलबिच उत्कृष्ट डिजिटल सेवा र ग्राहक अनुभव प्रदान गर्न समझदारी

एनसेलले बुधवार आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुव…

खल्ती क्यु-आरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा उपलब्ध

नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएको छ । यस सँगै खल्तीले फोनपे सँगको सहकार्यमा भारत…

'इन्भेस्ट इन हर : मेन एज कोपाटर्नस टू इम्पावर वुमन इन आइसिटी' विषयमा आइडब्लुडी कन्क्लेभ २०२४ आयोजना हुँदै

सूचना प्रविधिमा महिला (डब्ल्यूआईआईटी) ले प्राइम आईटी क्लबसँगको सहकार्यमा मार्च ८ मा विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय महिला द…

डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु

फागुन १८ अर्थात आजबाट डिजिटल कर्णाली कन्क्लेभ २०२४ सुरु भएको छ । दुई दिन चल्ने यो कन्क्लेभ कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानु…