समाचार
राइड सेयरिङ प्लेटफर्म टुटलको डेलिभरी सेवामा तीन सुविधा उपलब्ध
नेपालको पहिलो राइड सेयरिङ प्लेटफर्म टुटलले डेलिभरी प्लेटफर्ममा तीन प्रमुख सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।
यस अनुसार अब टुटलको डेलिभरी सेवामा एक्सप्रेस डेलिभरी, नर्मल डेलिभरी र मल्टिस्टप डेलिभरीको सुविधा उपलब्ध हुनेछ ।
टुटलका प्रबन्ध निर्देशक रूबिक जोशीले ग्राहकलाई सुविधाजनक र प्रभावकारी समाधानहरू प्रदान गर्न डेलिभरी सेवा प्रस्तुत गर्न पाउँदा उत्साहित भएको बताए ।
यो प्रयासले ग्राहकहरूलाई व्यापक डेलिभरी समाधानहरू प्रदान गर्ने मिसनमा अगाडि बढेको महत्त्वपूर्ण कदमलाई प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ ।
समाचार
एपिगा नेपाल २०२४ आयोजना गर्दै क्यान महासंघ, भदौ ४ सम्म अनलाइन आवेदन खुला रहने
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा एशिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ हुने …
सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ को आवेदन खुला, क-कसले दिन पाउँछन् आवेदन ?
सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ को आवेदन खुला भएको छ ।
समाजको डिजिटल रूपान्तर…
बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन हुँदै, कसरी सहभागी हुने ?
डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहयोगमा नेपालमा पनि बालबालिकाका लागि राष्ट्रियस्तरको कोडिङ कम्पिटिसन ‘Discover…
आइएमईका सीईओ दिवाकर पौडेलको सम्हाले कार्यभार, डिजिटल रेमिटेन्स मुख्य प्राथमिकतामा
आइएमई लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् । आइएमई र जीएमई रेमिट एक …
बेलायतमा रहेका नेपालीहरूले अब एपबाटै नेपालमा रेमिट्यान्स पठाउन सक्ने
निओ मनि ट्रान्सफर र बेलायतको मनिटु लिमिटेडबीच रेमिट्यान्स् भुक्तानीका लागि सहकार्य भएको छ । सहकार्यसँगै अबदेखि बेलायतमा बसिरहेक…
राष्ट्र बैंकमा आईटी पढेकालाई रोजगारीको अवसर, कसरी दिने आवेदन ?
नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर खुलेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सहायक पदमा आवेदन माग गरेको हो ।&nb…
सार्वजनिक यातायातमा जीपीएस र गति सीमित गर्ने उपकरण जडान गर्न सरकारको निर्देशन
गृह मन्त्रालयले सार्वजनिक यातायातमा जीपीएस ट्रयाकिङ प्रणाली र गति सीमित गर्ने उपकरण जडान गर्न व्यवसायीलाई निर्देशन दिएको छ ।
राष्ट्रिय यातायात व्यवस…
गोरखाको अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकामा टेलिकमको मोबाइल सेवा विस्तार
नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रुपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्के…
सीटीसी मलमा युएनभीको अत्याधुनिक शोरूम सञ्चालनमा
चिनियाँ टेक जाइन्ट कम्पनी युएनभीले नेपालमा आफ्नो नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । काठमाडौंको सुन्धारामा रहेको सीटीस…
एप्पलको लोगोमा आधा स्याउ हुनु पछाडिको कथा
विश्वको शीर्ष सूचना प्रविधि कम्पनी एप्पलको लोगाको रूपमा काटिएको स्याउलाई प्रयोग गरिएको छ । तर तपाई हाम्रो दिमागमा बेला बेला लोग…
नेपालको भैरव टेकलाई पेरिस २०२४ ओलम्पिकमा साइबर सुरक्षा प्रदान गर्ने अवसर
पेरिस २०२४ ओलम्पिक खेलकुदको आधिकारिक भर्चुअल अनुवाद सफ्टवेयर कूडो प्लेटफर्मको साइबर सुरक्षामा नेपाली साइबर सुरक्षा कम्पनी भैरव …
अब टेलिकमको प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने
नेपाल टेलिकमले साउन ३० गतेदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने व्यबस्था मिलाए…
ओपरा वान ब्राउजर आईओएसमा उपलब्ध
ब्राउजिङ कम्पनी ओपराले ओपरा वान आईओएस प्लेटफर्ममा समेत उपलब्ध गराएको छ । केही हप्ताको परीक्षण पश्चात ओपरा वान आईओएसमा आधिकारिक …
परामर्श सेवा उपलब्ध गराउन चाहनेलाई सूचिकृत हुन दूरसञ्चार प्राधिकरणको अनुरोध
नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ मा आवश्यक पर्ने परामर्श सेवा उपलब्ध गराउन चाहने इच्छुक व्यक्ति, फर्म वा संस्थाल…
हुम्लाको राया गाउँमा एक महिनादेखि टेलिफोन सेवा अवरूद्ध
हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँमा करिब एक महिनादेखि टेलिफोन सेवा अवरूछ छ।
…