समाचार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
सोमबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीशहरु राम बहादुर थापा र रितेन्द्र थोपाको इजलासले झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको अभियोगमा पौडेललाई दोषी ठहर गरेको हो ।
अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा अनुसार कसुर गरेको ठहर गर्दे १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ ।
विकलले आफ्नो अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेको कुरा ढाँटेर नेपालमा सरकारी सेवामा कार्यरत रहेको ठहर गर्दै उक्त सजाय सुनाएको हो ।
यसअघि उनी २ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए । विशेषमा उनका विरुद्ध अकुत सम्पत्ति आर्जन गरेको मुद्दा बाँकी नै छ ।
समाचार
२ हजार २०९ डोमेन नेमसहितको सरकारी ई-मेल प्रयोग नहुँदा राज्यको २ करोड उपयोगविहीन
राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेका २ हजार २०९ ई-मेल प्रयोग नहुँदा ई-मेल लाइसेन्स प्रयोग नहुँदा राज्यको २ करोड ८७ लाख ७…
फूड प्रिन्टिंग टेक्नोलोजी : अब एउटा बटन क्लिक गरेरै स्वादिष्ट खाना पाक्ने
अहिले सम्म तपाईले थ्रीडी प्रिन्टरको बारेमा सुन्नु भएको होला, यसको प्रयोग प्लाष्टिकका खेलौना र यस्तै धेरै कुराहरु बनाउन प्रयोग गरि…
नेपाललाई 'ग्लोबल टेक हब' बनाउन बजेटका लागि यस्ता छन् नास आईटीका सुझाव
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले आर्थिक वर्ष २०८१(८२ बजेटका लागि विभिन्न सुझावहरू दिएको छ ।
आईतबार राजध…
कृषि औजार कारखानाको जिम्मा लिएपछि आविष्कार केन्द्रले बनायो दश किसिमका कृषि औजार
राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार त…
सामसङले आफ्नो फोल्डिंग फोनमा क्वालकम स्न्यापड्रागन ८ जेन ३ प्रोसेसर प्रयोग गर्ने
सामसङले आफ्नो अर्को फोल्डेबल फोनमा स्न्यापड्रागन चिपसेट प्रयोग गर्ने तयारी गरिरहेको छ । द इलेकको रिपोर्ट अनुसार कम्पनीले आफ्नो आगा…
वर्ल्डलिंकको इन्टरनेटमा समस्या
वर्ल्डलिंकको लगायतको इन्टरनेटमा समस्या देखिएको छ । शुक्रबार बिहान ११ बजेदेखि इन्टरनेट स्लो वा नचल्ने समस्या देखिएको हो । …
सामाजिक सञ्जाल लगायतबाट भ्रमपूर्ण विज्ञापन प्रकाशन/प्रसारण नगर्न विज्ञापन बोर्डको अपिल
विज्ञापन बोर्डले पछिल्लो समय सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा भ्रमपूर्ण विज्ञापन प्रकाशन तथा प्रसारण भइरहेको जनाउँदै भ्रमपूर्ण …
माइडिया ब्रान्डको डिशवाशर नेपालमा
माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ डिशवाशर नेपाली बजारमा उपलब्ध गराएको जानकारी दिएको छ ।
विकल पौडेलविरूद्ध अर्को मुद्दा दायर, ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध अर्को मुद्दा दायर गरेको छ…
आईओएस १७.५.१ अपडेट जारी, डिलिट गरिएको फोटो पुनः ग्यालरीमा आउने समस्या समाधान हुने
एप्पलले डिलिट गरिएको फोटो पुनः ग्यालरीमा आउने समस्या समाधान हुने नयाँ अपडेट जारी गरेको छ । एप्पलको पछिल्लो आईओएस १…
क्यूआर कोडबाटै फाइल शेयर गर्न सकिने सुविधा ल्याउँदै गूगल
गुगलले एन्ड्रोइड डिभाइसहरूमा क्वीक सेयरिंगका लागि क्यूआर कोड ल्याउने काम गरिरहेको पाइएको छ । अहिलेसम्म क्वीक सेयरिंग सुविधा ब्ल…
एक्सप्रेस टी ट्याक्सी खरिद गर्ने चालकहरूलाई पठाओमा निःशुल्क दर्ता सुविधा
सिप्रदी ट्रेडिङ प्रालि र पठाओ नेपाल प्रालिबीच आगामी तीन महिनासम्म खरिद गरिएका एक्सप्रेस–टी ट्याक्सी निःशुल्क रुपमा दर्ता गर्न…
बारा र पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगंजले पर्सा र बाराका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ। क…
सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गर्ने सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जना …
वीरगञ्जमा पनि विस्तार भयो भोज, अब अनलाइन फुड डेलिभरी र पार्सल सेवा लिन सकिने
नेपालको सबैभन्दा लोकप्रिय अनलाइन खाना, किराना, र पार्सल डेलिभरी कम्पनीले भोजले वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ । योसँ…