समाचार
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी “मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४" अवार्डले सम्मानित
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक द्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनपीडी) लाई अनलाइन समाचार एग्रीगेटर, “ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु“ (जिएफएम) ले “मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४“ को अवार्डले सम्मानित गरेको छ । ग्लोबल फाइनान्सियल मार्केट रिभ्यू (जिएफएम) वित्तीय उद्योगमा केन्द्रित अनलाइन समाचार पोर्टल हो ।
पारदर्शिता, कर्पोरेट सुशासन, दिगोपन, नवप्रवर्तन, फिनटेक र ग्राहक सेवाप्रति एनपीडीसीद्वारा संचालित डिजिटल भुक्तानी सेवा प्रदायक, नमस्ते पे को प्रतिबद्धता र निरन्तर प्रयासको आधारमा यो अवार्ड एनपीडीसीलाई प्रदान गरिएको हो ।
नमस्ते पेलाई नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पे ले आफ्नो स्थापनाको दिनदेखि नै नवप्रवर्तनात्मक विधुतीय भुक्तानीका समाधानहरू ल्याउने प्रयास गर्दै आएको छ ।
नमस्ते पे ले यूएसएसडी च्यानल मार्फत स्टार५०० ह्यास डायल गरेर उपभोक्ताहरूलाई बिना इन्टरनेट पनि वालेट सेवा अफलाइनमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ, जसले डिजिटल वित्तमा उपभोक्ताहरूलाई सहज पहुँच प्रदान गरेको छ । साथै “रिक्वेस्ट मनी“ र “स्प्लीट बिल“ जस्ता सुविधाहरू उपलब्ध गराएर उपभोक्ताहरूलाई प्रदान गर्ने सुविधाहरूमा नवीनताको पहलकर्ता समेत बनेको छ ।
समाचार
एनआईसी एशिया बैंकले पायो डिजिटल बैंकिङ अवार्ड
एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ’ अवार्ड जितेको छ । दोस्रो आईसीसी इमिर्जिङ एसिया बैंकिङ अवार्डस्…
ह्वाट्सएपमा डिलिट फर मी गरिसकेको मेसेज रिकभर गर्न यस्तो गर्नुहोस्
हाम्रो दैनिक जीवनसँग ह्वाट्सएपको प्रयोग जोडिएको छ । धेरैपटक एकजना ह्वाट्सएप प्रयोगकर्ताको फोनमा घरसँगै कार्यस्थलका मानिसहरूको नम्ब…
नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ भने यी आठ पक्षलाई दिनुहोस् विशेष ध्यान
स्मार्टफोनको बजार अत्यन्त प्रतिस्पर्धात्मक बन्दै गएको छ । यस्तो अवस्थामा स्मार्टफोन खरिद गर्दा तपाईँले केही महत्वपूर्ण कुराहरूमा ध्यान द…
आइसिटी अवार्ड अन्तर्गत स्टार्टअप तथा आईडिया पिचिङको बिशेष शो कान्तिपुर टिभीबाट प्रशारण हुने
आइसिटी अवार्ड २०२४ को ब्रोडकास्टिङ पार्टनरमा कान्तिपुर टेलिभिजन हुने भएको छ । भदौ ५ गते बुधबार यस सम्बन्धि सम्झौतापत्रमा कान्तिपु…
हट्यो टिकटकमाथि लागेको प्रतिबन्ध
टिकटकमाथि लागेको प्रतिबन्ध हटेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।&…
सामसङको ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस नाइन एफई सिरिजमा सर्कल टु सर्च फिचर उपलब्ध
सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल एआईको सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगल…
नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पेमा लोड गर्न मिल्ने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धि सम्झौता भएको छ । सम्झौता अनुसार नबिल बैंकको खाता भएका…
एनसेलको सामाजिक उत्तरदायित्व अन्तर्गतका पहलहरु सातै प्रदेशमा कार्यन्वयनमा
एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकास सम्बन्धी विभिन्न आयोजनाहरु सञ्चालनमा …
१७ अस्पतालका उपकरण मर्मत सम्भारका लागि स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकारमातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्ने सम्बन्धमा सहकार्य…
गूगल क्रोममा एन्ड्रोइड र पीसी प्रयोगकर्ताले आइफोनको जस्तै सुविधा पाउने, ब्राउजिङको शैली बदलिदै
अब गूगल क्रोममा एउटै गुगल अकाउन्टको साथमा धेरै डिभाइसहरूमा सेभ गरिएको डेटा र बुकमार्कहरू एक्सेस गर्न सजिलो बनाइँदैछ ।
…एप्पलले जारी गर्यो आईओएस १७.६.१ अपडेटेड भर्सन, यस्तो छ कारण
प्रविधि कम्पनी एपलले आफ्ना प्रयोगकर्ताहरूका लागि आईओएस १७.६.१ को अपडेटेड भर्सन जारी गरेको छ । लगभग १० दिनअघि कम्पनीले आईओएस १७…
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन खुला, आईटी प्रोफेसनलहरूले आवेदन दिन सक्ने
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्ड २०२४ को आवेदन खुला भएको छ । आइसिटी क्षेत्रमा काम गरिरहेका प्रोफेसनलहरूलाई लक्षित गर्दै प्रोफेस…
सिटिजन्स बैंक पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आयोजना गरेको पार्टनर फर प्रोग्रेस (हजुरको प्रगतिको सहयात्री) फेसबुक भिडियो प्रतियोगिताका विज…
अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई १२ लाखसम्म अनुदान दिदै नास्ट, प्रस्ताव पेश गर्न आह्वान
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई बजेट उपलब्ध गराउने भएको छ । …
सामाजिक सञ्जाल बन्दैछ मानव बेचबिखनको जालो
एसइई परीक्षाको नतिजा आउन बाँकी थियो। कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे। उनीहरुको चाहनाअनुरुप गा…