समाचार
वीलिङ एयर ईभी नेपाली बजारमा, फुलचार्जमा ३ सय किलोमिटर गुड्ने
वीलिङ एयर ईभीको नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । सानो परिवारका लागि उपयुक्त चार सिटे (डबल डोर) ईभी वीलिङलाई नेपाली बजारमा ईभी नेपाल मोटर्स बज्र ग्रुपले ल्याएको हो ।
१७.३ र २६.७ किलोवाटको ब्याट्री क्षमतामा उपलब्ध वीलिङ एयर ईभीले ४ घण्टाको फास्ट चार्जमा २ सयदेखि ३ सय किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ ।
लिथिनियम ब्याट्री प्रयोगभएको गाडीमा ब्याट्रीमा ८ वर्षको वारेन्टी समेत प्रदान गरिएको कम्पनीले जनाएको छ । वीलिङ १७.३ किलोवाटको बजार मूल्य २४ लाख ९९ हजार र २६.७ किलोवाटको ३० लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
फास्ट चार्जर पोर्टलसहित विभिन्न ४० वटा एसोसरिज समेत उपलब्ध रहेको कम्पनीका प्रवन्ध निर्देशक प्रकाश बज्राचार्यले जानकारी दिए ।
आइतबार काठमाडौंस्थित होटल हायात रेजेन्सीमा वीलिङ एयर ईभीकोसफल मिडिया टेष्ट ड्राइभ समेत सम्पन्न भएको छ । विभिन्न मिडियामा आवद्ध करिब १ दर्जन पत्रकारहरुले वीलिङ एयर ईभीको टेस्ट ड्राइभ गरेका छन् ।
समाचार
क्रिप्टोकरेन्सी, अनलाइन जुवा लगायतका वेबसाइट र एपमाथि प्रतिबन्ध लगाउन प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाईन जुव…
नेपाली आईटी कम्पनी अयोग्य हुने प्रावधान राखेर नेपाल बैंकले माग्यो सीबीएसका लागि आशयपत्र
गत पुस १८ गते नेपाल बैंक लिमिटेडले वेबमा आधारित केन्द्रिकृत कोर बैंकिङ सोलुसन (…
ग्यालेक्सी एस २३ सार्वजनिक हुँदै
सामसङले ग्यालेक्सी एस २३ फेब्रुअरी एकमा सार्वजनिक गर्न सक्ने भएको छ । सामसङ ग्यालेक्स…
नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक
ग्राहकहरूलाई सबैभन्दा किफायती र आकर्षक इन्टरनेट प्याकेजहरू प्रदान गर्दै आएको इन्टरनेट…
नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न, उद्यम गर्ने र उद्योगी बन्नेलाई सहयोग गरिने
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरण…
महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाट ओम समाज डेन्टल हस्पिटलमा भुक्तानी गर्दा छुट
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्ष देखि सरल, सहज र गुण…
इसेवाबाट एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्ने अवसर
भुक्तानी सेवा प्रदायक इसेवामार्फत एनसेलका कुनैपनि मोबाइल नम्बरमा टपअप गर्दा आकर्षक…
डिजिटल ग्रीन फाइनान्सिङका लागि नबिल बैंक र एलोइबीच सहकार्य
नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न एलोइ प्राइभेट लिमिटेडसँग स…
एनपीनोगले पोखरामा ३ दिने सूचना प्रविधि कार्यशाला गर्दै
नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले माघ ८ देखि १० सम्म एनपीनोग सेभेन नामक …
जुनसुकै बहानामा इन्टरनेट सेवा बन्द गराउनु गम्भीर विषय होः क्यान महासंघ
पछिल्ला केही दिनमा देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको विद्युत लाइन काटिएक…
पोखरा र आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध
पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले …
विद्युत प्राधिकरणका कारण पोखरामा कुनै पनि बेला इन्टरनेट अवरूद्ध हुन सक्ने
पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने भएको छ । नेपा…
सवारी साधनको कागजपत्रको प्रतिलिपी सिफारिस अब अनलाइनबाटै प्राप्त गर्न सकिने
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको सवारी साधनको कागजपत्रको प्रति…
आइएमई इलेक्ट्रिकको नयाँ डिलर महाराजगञ्जमा
आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको बिक्री बढिरहेको जानकारी दिँदै महा…
वीर अस्पतालमा अब फोनपे क्युआर स्क्यान गरेरै पैसा तिर्न सकिने
नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्…