कीवर्डहरू -

समाचार

एप्पलको जस्तै एयरट्याग निर्माण गर्दै गूगल

गूगलले एप्पलको जस्तै एयरट्याग निर्माणमा काम गरिरहेको छ । गूगलको नेस्ट टिमले ग्रोगु नामक ट्रयाकरको विकास गर्ने भएको छ ।

यसमा अनबोर्ड स्पीकर पनि रहेको छ र ग्रोगुले ब्लुटुथ लो एनर्जी र अल्ट्रा वाइड ब्याण्डलाई सपोर्ट गर्ने गर्दछ । यसले गर्दा ग्रोगुलाई सजिलै ब्लुटुथ डिभाइसहरुसँग कनेक्ट गर्न सकिन्छ ।

गूगलले एन्ड्रोइड डिभाइसमा लोकेटर ट्याग भन्ने अप्सन पनि राखेको छ । एप्पलको एयरट्याग एकदमै चर्चित भएपछि अरु कम्पनीहरुले पनि केही सामान हरायो भने ट्रयाक गर्ने डिभाइसको निर्माण गर्न थालेका हुन् ।

समाचार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्टार हस्पिटल र अल्फा केयरमा १५ प्रतिशत छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभ…

प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भयोः नेपाल टेलिकम

मंगलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो …

च्याट जीपीटीलाई एजुरे ओपन एआईमा जोड्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले च्याट जीपीटी (जेनेरेटिभ प्रि ट्रेन्ड ट्रान्सफरमर) लाई क्लाउडमा आधारित एज…

चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रो हेल्थको प्लेटफर्मबाट टेलिहेल्थ सेवा

नेपालीहरूलाई विगत १२ वर्षदेखि निरन्तर जोड्दै आएको नेपालको सर्वाधिक डाउनलोड गरिएको लोकप्रिय हाम्रो पात्रो एपको टेलिह…

आज साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय गोष्ठी हुँदै

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको आयोजना तथा इन्फर्मेसन सेक्युरिटी रि…

नेपाल लाइफको डिजिटल धमाका अभियान, अनलाइन भुक्तानी गर्दा विभिन्न उपहार पाइने

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिजिटल धमाका अभियान सञ्चालनमा ल्याएको छ । कम्पनीको …

बीग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा १५ प्रतिशत छुट

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्…

आइएमई पेबाट मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक

आइएमई पेले मोबाईल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । य…

लोकसको नाम्चे ह्याक अ विक सम्पन्न 

लोकसले आयोजना गरेको नाम्चे ह्याक अ विक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्…

रेखा शर्मा बनिन् सञ्चार तथा सूचना प्रविधि मन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नियुक्त भएकी छन् ।

माइक्रोसफ्टको नयाँ टेक्स्ट टू स्पीच एआइले प्रयोगकर्ताको आवाजलाई क्लोन गर्न सक्ने 

माइक्रोसफ्टको नयाँ टेक्स्ट टू स्पीच एआइले प्रयोगकर्ताको आवाजलाई क्लोन गर्न सक्ने भएको छ…

माओवादीको भागमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रेखा शर्मा मन्त्री बन्दै 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा बन्ने भएकी छन् । दाङ क्षेत्र नम्बर २ बाट नि…

हल्ट प्राइज आईओईले ‘व्यवसाय विचार र डिजाइन सोच निर्माण’ विषयमा आयोजना गरेको कार्यक्रम सम्पन्न

हल्ट प्राइज आईओईले ‘व्यवसाय विचार र डिजाइन सोच निर्माण’ विषयमा आयोजना गरेको उद्यमश…

सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्ताहरुलाई ४० प्रतिशतसम्म छुट

सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विश…

भायानेट कम्युनिकेसनले मनायो डिआरएसको विजय उत्सव

सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा  पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भा…