समाचार
भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र, राइड शेयरिङ प्रभावित हुने
भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृह मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
मंगलबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आफूखुसी भाडा तोकेर यात्रु ओसार गर्ने सवारीमाथि कारबाही गर्न गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको थियो ।
निजी सवारीको रुपमा दर्ता भएका सवारी साधनहरु उद्देश्य विपरीत आफूखुशी भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसारपसार गर्ने गरेको महासंघले गुनासो गरेको थियो ।
त्यसपछि गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई यस्तो परिपत्र जारी गरेको हो । गृहको परिपत्रसँगै अब राइड शेयरिङ सेवा पनि प्रभावित हुनेछन् ।
निजी सवारीको रूपमा दर्ता भएका सवारीसाधनलाई प्रयोग गरेर पठाओ, इन्ड्राइभर लगायतका कम्पनीले भाडा लिएर राइड शेयरिङ सेवा दिदै आएका छन् ।
समाचार
अब प्लेस्टोरका प्रयोगकर्ताले सम्पूर्ण डेटा मेट्न पाउने
गुगगले एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो डेटामा थप नियन्त्रण दिन नयाँ नीति ल्याउने घोषणा…
इतिहासमा आज : माइक्रोसफ्ट विन्डोज ३.१ भर्सन, जसले डसमा आधारित विन्डोज विस्थापित गर्यो
आज ६ अप्रिल अर्थात प्रविधिको इतिहासमा आज माइक्रोसफ्टको विन्डोज ३.१ भर्सन सार्वजनिक भए…
सरकारले पाँच विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार दिदै, यसरी दिनुहोस् आवेदन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (राष्ट्…
समाचार चोर्ने १५ पोर्टललाई नेपालमा नचल्ने व्यवस्था गर्न दूरसञ्चार प्राधिकरणलाई पत्र
नेपाल प्रेस काउन्सिलले १५ वटा वेब पोर्टललाई नेपालभित्र नचल्ने व्यवस्था गर्न नेपाल दूर…
अनलाइनबाट तिरेको राजस्व ट्राफिकद्धारा अस्वीकार, क्यान महासंघले गरायो सरकारको ध्यानाकर्षण
सरकारले सञ्चालनमा ल्याएको राजश्व पोर्टल (rajaswa.fcgo.gov.np) बाट भुक्तानी गरिएको …
रिगो र भक्स्क्रोको गेटडेक्सबीच कल सेन्टर व्यवस्थापनका लागि सहकार्य
आवाजमा आधारित कम्पनी भक्सक्रो र आईएमई ग्रुपअन्तर्गतको सफ्टवयर डेभलपमेन्ट कम्पनी रिगोबी…
शुभ लक्ष्मी कोषको एसआईपी र युनिट खरिदको भुक्तानी अब इसेबाटै
लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना …
वर्ल्डलिंकको १४ हजार ठाउँमा फ्री वाइफाई
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले देशका १४ हजार ठाउँमा पब्लिक वा…
शुक्रबार कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ कन्फेरेन्स हुँदै
आउँदो शुक्रबार कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ नेपाल (सीआईपी-एन) कन्फेरेन्स आयो…
डिशहोमको रिचार्ज गर्दा ५ जनाले जिते एक-एक लाख नगद
डिशहोममा १ वर्षको रिचार्ज गर्दा ५ जनाले नगद रु एक/एक लाख जितेका छन् । खोटाङका दे…
तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा इन्फोडेभलपर्स
तेस्रो सहकारी सम्मेलनको डिजिटल पार्टनरमा नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडे…
इसेवाको सेवा पुनः सुचारू
इसेवाको सेवा पुनः सुचारू भएको छ । बिहानदेखि प्राविधिक समस्या कारण इसेवाको सेवा …
राष्ट्र बैंकको क्रिप्टोकरेन्सी सम्बन्धि जोखिम विश्लेष्णः प्रतिबन्ध कायमै राख्नु वाञ्छनीय
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमाथि लगाएको प्रतिबन्ध कायमै राख्न वाञ्छनीय रहेको ब…
इसेवाको सम्पूर्ण सेवा अवरूद्ध
इसेवाको सम्पूर्ण सेवा अवरूद्ध भएको छ । प्राविधिक समस्या कारण इसेवाको सेवा अवरूद्ध भ…
भर्चुअल रूपमा पनि संसदको बैठक बस्न सक्ने, बैठकमा सांसदलाई मोबाइल चलाउन प्रतिबन्ध
अब संसदको बैठक भर्चुअल रूपमा पनि बस्ने भएको छ । प्रतिनिधि सभा नियमावली २०७९ मा प्…