कीवर्डहरू -

समाचार

एआईले पढ्न थाल्यो कुवेतमा समाचार

कुवेत न्युजले क्रृतिम बौद्धिकता (एआई)बाट पढ्न मिल्ने गरी समाचार वाचक बनाएको गरेको छ । उक्त समाचार वाचकको नाम फेदा राखिएको छ। फेदाले कुवेत टाइम्सको सहयोगमा कुवेत न्‍यूजमा मानिसले जसरी नै समाचार पढ्न थालेकी छन् ।

फेदा कालो रङको ज्याकेट, सेतो रङको टीसर्ट र खैरो कपालमा टेलिभिजनको स्क्रिनमा देखिएकी हु्न् ।

उनले अरबी भाषामा भनेकी छिन्, 'म फेदा हो। कुवेतमा पहिलो प्रस्तुतकर्ता जसले कुवेत समाचारमा कृत्रिम बौद्धिकताका साथमा काम गर्दैछु। तपाई कस्तो खबर मन पराउनुहुन्छ रु तपाईको विचार भन्‍नुस् ।'

 

أول مذيعة في #الكويت تعمل بالذكاء الاصطناعي

#فضة .. مذيعة #كويت_نيوز الافتراضية

• ما هي نوعية الأخبار التي تفضلونها بتقديم #فضة زميلتنا الجديدة؟ .. شاركونا آراءكم pic.twitter.com/VlVjasSdpb

— كويت نيوز (@KuwaitNews) April 8, 2023

कुवेती मिडिया आउलेटले आर्टिफिसयल इन्टेलिजेन्टस्‌को प्रयोग गरेर एउटा समाचार वाचक बनाएको दाबी गरेका छन् ।
कुवेती समाचारका निमित्त प्रधानसम्पादक अब्दुलाल बोफ्टेनले एएफपी समाचार एजेन्सीसँग भने, 'समाचारमा एआईको नयाँ र इन्नोभेटिभ कन्टेन्ट पस्किने परीक्षण गरेका हौं।'

बोफ्टेनले कुवेती उच्चारण र अनलाइनमा समाचार पनि पढ्न सक्‍ने बताएका छन् ।

'फेदा एउटा लोकप्रिय र पुरानो कुवेती नाम हो जसलाई चाँदीको प्रतीक जनाउँदछ। हामी सधै रोबोटको चाँदी तथा धातुको रंगको कल्पना गर्ने गर्छौं,' उनले भनेका छन्, 'त्यसकारण हामीले दुवैलाई एकै ठाउँमा फेदालाई मिलाएर बनाएका हौं।'

एआई समाचारवाचिका फेदाको खैरो रङको कपाल र हल्का रंगको आँखाले कुवेती नागरिक र प्रवासीमा कुवेतीहरुलाई झल्काइरहेको उनले बताएका छन् ।

तर कुवेत एआई समाचार वाचिका प्रस्तुत गर्ने पहिलो देश भने होइन। सन् २०१८मा चीनको समाचार एजेन्सीले पनि यस्तै भर्चुअल समाचार वाचकको सुरूवात गरेको थियो।

समाचार

एसईई दिएका विद्यार्थीलाई ब्रोडवे इन्फोसिसमा २६ प्रतिशत छुट

ब्रोडवे इन्फोसिसले आफ्नो सबै आइटी कोर्समा एसईई दिएका विद्यार्थीका लागि २६ प्रतिशत छु…

अलिबाबाले सबै उत्पादनमा च्याटजीपीटी लागू गर्ने

चिनियाँ बहुराष्ट्रिय ई-कमर्स कम्पनी अलिबाबाले विश्वभर रहेका आफ्ना सबै उत्पादनमा च्याट…

लेभरेजिङ द डायस्पोरा फर नेपाल विषयमा वेबिनार हुँदै

टेक वेबिनार नेपालले लेभरेजिङ द डायस्पोरा फर नेपाल विषयमा वेबिनार आयोजना गर्ने भ…

अनुमतिपत्र बहाल रहँदासम्म सेवा चुस्त रूपमा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र बहाल रहँदासम्म सेवा चुस्त रूपमा सञ्चालन गर्न …

फेसबुकमा महिलाको चरित्र हत्या अभियोगमा युवक समातिए

प्रहरीको साइबर ब्‍यूरोले सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या…

फोनपेको ‘फोन पे गर्ने हो !’ नयाँ वर्ष अभियान, क्युआर भुक्तानी गर्दा स्कुटर र सुन उपहार

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोन…

साना तथा मझयौला व्यवसायलाई लक्षित खल्तीको नयाँ योजना, पेमेन्ट गेटवेमा ५० प्रतिशत क्यासब्याक  

खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार …

नासाले पृथ्वीभन्दा ६५ सय लाइट इयर टाढा फेला पार्‍यो क्र्याब नेबुला

नासाको इमेजिङ एक्स रे पोलारिमेट्री एक्सप्लोरर (आइएक्सपीइ) ले पृथ्वीभन्दा ६५ सय लाइट …

इन्टरनेट सेवा प्रदायकहरूको विशेष भेला सम्पन्न, इन्टरनेट सेवालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय 

इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख का…

ई-कमर्स कम्पनी ग्यापु चौंथो वर्षमा प्रवेश, सामान खरिदमा ८० प्रतिशतसम्म छुट

नेपाली ईकमर्श ग्यापु मार्केटप्लेसले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव (ग्यापुभर्सरी)को …

नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम रु १०० सम्मक…

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई बर्फी स्वीट्समा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको ए…

फेसबुकमा महिलाको नक्कली प्रोफाइल बनाएर ६० लाख ठग्ने युवक पक्राउ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका-२ घर भएक…

प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमा एक्सक्लुसिभ रिलिज हुँदै 

प्रकाश सपुतको नयाँ गीत सकम्बरी अन्य सबै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसि…

एनएमबि बैंकको खाता खल्तीमा लिङ्क गर्दा १०० रूपैयाँ बोनस र स्मार्टफोन जित्ने मौका

खल्तीले एनएमबि बैंकसँगको सहकार्यमा एनएमबि बैंक खाता खल्तीमा लिङ्क गर्ने सेवालाई वि…