कीवर्डहरू -

समाचार

गूगल बार्डले अब लोकेशन ट्रयाक गर्दै स्थानीय नतिजा दिने

गत वर्ष ओपनएआईले एआई च्याटबट च्याटजीपीटी गर्‍यो । तत्कालिन समयमा यो च्याटबटलाई गुगलको प्रतिद्वन्द्वी मानिन्थ्यो ।

तर, केही महिनामै गुगलले च्याटजीपीटी जस्तै एआई मोडल बार्ड पनि ल्यायो । गुगलको एआई च्याटबोट बार्ड  सुरुवाती चरणमा छ । प्रयोगकर्ताहरूका लागि बार्डमा नयाँ सुविधाहरू थपिँदैछन् । विगतमा, बार्डमा इमेजहरू सिर्जना गर्ने सुविधा थपिएको थियो ।

गुगलले बार्डमा लोकेशन सपोर्टको सुविधा थपेको छ । कम्पनीले एआई च्याटबोट मार्फत राम्रो प्रतिक्रियाहरू उत्पन्न गर्न नयाँ सुविधाहरू थपेको छ ।

नयाँ सुविधापछि गुगल बार्डको प्रयोगको क्रममा च्याटबोटले प्रयोगकर्ताको डिभाइसको लोकेशन ट्र्याक गरी लोकल नतिजाहरू सजिलै दिन सक्नेछ ।

बार्डको नयाँ सुविधाले कसरी काम गर्नेछ ?

गूगल बार्ड प्रयोग गर्दा, स्थान प्रयोग गर्न पपअप मार्फत प्रयोगकर्ताबाट अनुमति लिइनेछ । बार्डको पेजमा क्लिक गर्दा, प्रश्न सोध्नु अघि नै, प्रयोगकर्ताले थप सान्दर्भिक प्रतिक्रियाहरू प्राप्त गर्नको लागि सोधिएको पप–अप देख्नुहुनेछ ।

तपाईंले बार्डलाई आफ्नो यन्त्रको सटीक स्थान प्रयोग गर्न दिन पनि छनौट गर्न सक्नुहुन्छ । यहाँ प्रयोगकर्ताले आफ्नो अनुमति दिएपछि बार्ड प्रयोग गर्न सक्षम हुनेछन् ।

गुगलले नयाँ फिचरको सहयोगमा बार्ड प्रयोग गर्दा नजिकैको स्थानका आधारमा रेष्टुरेन्ट, होटल र अन्य ठाउँ खोज्न सजिलो हुने जनाएको छ ।

गुगल बार्डको नयाँ फिचर अझै बेटा टेस्टिङको चरणमा रहेको छ । आगामी महिनाहरूमा यो फिचर सबै प्रयोगकर्ताहरूलाई रोल आउट गरिनेछ ।

समाचार

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्दा १ हजार क्यासब्याक

आइएमई पेले एम बैंक मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई १ हजार रुपैय…

नेपाल बैंकको कार्ड अब मोको डिजिटल वालेटमा लिंक गर्न सकिने

नेपाल बैंक लिमिटेडले फोकसवान पेमेन्ट सालुसन प्रालिबीच भिसा कार्ड मार्फत हुने डिजि…

नवौं संस्करणको ग्लोकल टिन हिरो नेपालको आवेदन खुल्ला

ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौं संस्करणको लागि आवेदन खुला भएको छ । यस वर्षको …

रायडाँडामा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित

बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाका नागरिक केहि समय पहिले नेपाल टेलिकमको ने…

आइएमई पेले प्राप्त गर्‍यो ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले  ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण प्राप्…

टेलिकमद्वारा ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई परिमार्जन

‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको…

दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यको लागि सरकारले माग्यो आवेदन, उमेर कति हुनुपर्छ ?

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदका लागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्…

अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ

अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

आइएमई पेमा १४ रूपैयाँमा आइफोन १४ जित्ने मौका

आइएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो…

डिशहोमले पायो आइएसओ गुणस्तर चिन्ह

नेपालमा डिटिएच सेवा प्रदान गरि रहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र …

बजेटबारे सूचना प्रविधि क्षेत्रका विज्ञ भन्छन् : बजेट सकारात्मक छ, तर कार्यान्वयनमा चुनौती आउँछ

सरकारले ल्याएको आर्थिक वर्ष २०८०र८१ को बजेटमा सूचना प्रविधि क्षेत्रका विज्ञहरुले सका…

आज पुथ्वी नजिक तीन ओटा एस्टेरोइड आउँदै, कत्तिको छ खतरा ?

क्षुद्रग्रहहरू (एस्टेरोइड) विगत केही महिनादेखि लगातार पृथ्वीबाट गुज्रिरहेका छन् । क्ष…

हेल्थ ई-कमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक

नेपालको स्वास्थ्य सेवामा केन्द्रित ईकमर्स प्लेटफर्म मेडिमार्ट डटकम सार्वजनिक भएको छ । घ…

आइएमई पेबाट निसर्ग अस्पतालमा भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट

‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनु…

एनआईसी एशिया बैंकको मोबाइल एपबाट थापाथली र पशुपति बहुमुखी क्याम्पसमा भुक्तानी गर्न सकिने

एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्या…