समाचार
एप र नयाँ आउटलेटलाई विस्तार गर्दै क्लासिक टेक
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिँदै प्रयोगकर्ता-मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ ।
कम्पनी नयाँ आउटलेटहरु गैरीधारा, थानकोट, चाबहिल, थली, केराबारी, पुष्पलाल चोक र बुधबारेमा विस्तार गरेको छ । योसँगै देशभर कूल आउटलेटको सङ्ख्या १०४ पुगेको छ ।
त्यस्तै ग्राहकले अब कार्यालय नै नपुगी क्लासिक टेक एपमार्फत इन्टरनेट सम्बन्धी गुनासो, सापटी , महसुल भुक्तानी लगायत अरू सुविधाहरू लिन सक्नेछन् । झन्झटमुक्त कारोबारहरू उपलब्ध गराउन अनलाइन भुक्तानीहरूमा सरलता ल्याएको छ ।
समाचार
बजेटमा कुन कुन क्षेत्रले सूचना प्रविधिमा प्राथमिकता पाए ? (पूर्णपाठसहित)
सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट …
अब सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र
सबै करदातालाई क्युआर कोड सहितको कर चुक्ता प्रमाणपत्र स्वचालित रूपमा उपलब्ध हुने भएक…
भन्सारमा पेश गर्नुपर्ने सबै कागजात विद्युतीय माध्यमबाट पेश गर्न सक्ने व्यवस्था मिलाइने
भन्सारमा पेश गर्नुपर्ने सबै किसिमका कागजात क्रमशः विद्युतीय माध्यमबाट पेश गर्न सक्ने …
स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरिने
स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचय पत्रसँग आवद्धता गरी कराधार विस्तार गर्दै लगिने भ…
सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नेलाई आयमा करमा ५० प्रतिशत छुट
सरकारले सूचना प्रविधि सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी म…
आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्टमा
आवश्यकता अनुसार राष्ट्रिय परिचयपत्र, राहदानी, ड्राइभिङ लाइसेन्स लगायतका सेवा २ सिफ्…
एमडीएमएसमा दर्ता हुन नसकेका मोबाइल एकमुस्ट शुल्क तिरेर दर्ता गर्न सकिने
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)मा दर्ता हुन नसकेका मोबाइल एकमुस्ट शुल्…
अनलाइन बैंकिङ, मोबाइल बैंकिङ लगायत नयाँ प्रविधिबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गरिने
अनलाइन बैंकिङ, मोबाइल बैंकिङ लगायत नयाँ प्रविधिबाट वित्तीय कारोबारलाई प्रवर्द्धन ग…
बिग डेटालाई प्रवर्द्धन गरिने, राष्ट्रिय तथ्यांक सूचना प्रणाली विकास हुने
सरकारले बिग डेटालाई प्रवर्द्न गर्ने भएको छ ।
आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लाग…
सञ्चार तथा सूचना प्रविधिमा कस्तो आयो बजेट ?
आधुनिक जीवनको आधारः सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लाग…
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रूपैयाँ बजेट विनियोजन
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रूपैयाँ बजेट विनियोजन भएक…
दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइने
दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइने भएको छ ।
सामाजिक सञ्जाल तथा डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने
सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित ब…
सरकारले विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गर्ने
सरकारले विद्युतीय तथ्यांक सुरक्षा नीति तर्जुमा गर्ने भएको छ ।