कीवर्डहरू -

समाचार

आईस्पानको २२ औं साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः पराजुली चयन 

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले २२ औ साधारण सभा सम्पन्न भएको छ । माघ १६ गते भएको साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

आईस्पानको अध्यक्षमा पुनः सुधिर पराजुली चयन भएका छन् । संघको सम्पूर्ण पदाधिकारी सर्वसम्मतिमा चयन गरिएको छ ।

संघको अध्यक्षमा पराजुलीसँगै उपाध्यक्षमा मनोज अग्रवाल, महासचिवमा नविन कुमार श्रेष्ठ, सचिवमा सुरेन क्षेत्री, कोषाध्यक्षमा पुष्कर बडाल, कार्यकारी सदस्यहरु कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य र सुजन थापा छनौट भएका छन् ।

यस्तै सल्लाहकारमा विनय बोहारा,  विनय साउद र  प्रमेश खरेल चयन भएका छन् भने प्रमुख कार्यकारी अधिकृतमा  सुभास खड्का चयन भएका छन् ।

त्यस्तै आईस्पानको फंक्सनल कमिटी सदस्यमा बृजेश पालिखे, रमेश काफ्ले र आशिष श्रेष्ठ चयन भएका छन् । नयाँ कार्यसमिति सपथ ग्रहण कार्य पनि सोमबार नै सम्पन्न भइसकेको छ ।

संघले इन्टरनेट सेवा प्रदायकहरुका समस्याहरुलाई एक एक गरी समाधान गर्ने, नेपाल सरकारलाई समस्या समाधान गर्न ध्यानाकर्षण गर्दै दबाब दिने र गुणस्तरीय सेवा दिंदै इन्टरनेट क्षेत्रको विकाश गर्ने लगायतका लक्ष्य लिएको छ ।


समाचार

इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा दयाहाङ राई

नेपालको सबैभन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले कलाकार दयाहाङ…

मेन्टरल्याब र लिडस्क्वार्डबिच रणनीतिक सहकार्य

मेन्टरल्याब र लिडस्क्वार्डबीच रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ । गुणस्तरीय तथा…

एमबीएको परीक्षामा च्याट जीपीटी पास

च्याट जीपीटीले वार्टन प्रोफेसरले बनाएको एमबीएको परीक्षा पास गरेको छ । यो अन्वेषण प…

१४ र १७ सिट क्षमताका फोटोनको विद्युतीय भ्यान नेपालमा

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको विद्युतीय भ्यान नेपालमा उपलब्ध छ। १…

घट्यो कनेक्ट आईपीएसबाट हुने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कनेक्ट आईपीएका माध्यमबाट गरिने सरकारी राजस्व भुक्ता…

लोकस २०२३ सुरू, देशभरका विद्यार्थीका प्रोजेक्ट प्रदर्शनीमा 

१९ औं संस्करणको प्रविधि मेला लोकस सुरू भएको छ । आईतबारसम्म चल्ने उक्त मेलामा देशभर…

२८ औं क्यान इन्फोटेक २०२३ को तयारी तिब्र, शीर्ष प्रायोजकमा इन्फोडेभलपर्स

क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजन नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्…

विन्डोज ८.१ का लागि सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

सन् २०२३ मा माइक्रोसफ्टले विन्डोज ८.१ का लागि सपोर्ट बन्द हुने भएको छ । विन्डोज ८.१ …

केही हप्तामा डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट फिर्ता पाउने

आगामी हप्ताहरुमा डोनाल्ड ट्रम्पले आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट फिर्ता पाउने भए…

यही वर्ष एप्पलको फोल्डेबल आइफोन सार्वजनिक हुन सक्ने

एप्पलले सन् २०२३ सम्ममा फोल्डेबल आईफोन बनाउँदै गरेको बताइएको छ । विशेषज्ञ मिङ चि क…

एनआईसी एशियाका ग्राहकले काठमाडौं क्यान्सर सेन्टरमा डिजिटल भुक्तानी गर्दा छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकहरूले भक्तपुर स्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्…