कीवर्डहरू -

कार्यक्रम

गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्दै डब्लूआईआइटी

सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्ने भएको छ । महिला तथा किशोरीहरुलाई प्राविधिक शिक्षा तथा प्रविधि क्षेत्रमा रुचि बढाउने उद्देश्यका साथ डब्लूआइआइटीले प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्ने भएको हो ।

डब्लूआइआइटीले आगामी वैशाख १३ गते विभिन्न ठाउँमा प्रभातफेरि अर्थात वाकाथन गर्नेछ । यो प्रभात फेरि मध्यपुर ठिमीको वडा ४, ५ र ६ वरीपरि सञ्चालन हुुनेछ । विहान ६ः५० देखि सुुरु हुने वाकाथन मध्यपुर ठिमीको आदर्श माध्यमिक विद्यालय देखि सुरु हुनेछ । अप्रिल २६ अर्थात वैशाख १४ मा डब्लूआइआइटीले एजुकेट हर शी क्यान लिड विषयमा कन्फेरेन्स सञ्चालन गर्ने भएको छ ।

बिहान ११ बजे देखि सुरु हुने कन्फेरेन्स मध्यपुर ठिमीको मध्यपुर बैंक्वेटमा सञ्चालन हुनेछ । यस कन्फेरेन्समा प्रमुख अतिथिको रुपमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री भगबती चौधरी रहेकी छिन् ।

यसैगरी अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ पनि कार्यक्रममा उपस्थित हुनेछन् । कन्फेरेन्समा प्रस्तुती पनि रहेका छन् । प्राविधिक नेतृत्वको यात्रा विषयमा एनसेलकी सीटीओ लेना केशरी कंसारले प्रस्तुती दिने छिन् भने आइसिटीमा महिलाको चुनौती र अवसरहरूः नयाँ पुस्ताको यात्रा विषयमा सिएसआईटी एसोसिएसन अफ नेपालकी पूर्व अध्यक्ष रोजिना डाँगीले प्रस्तुती दिने छिन् । 

यसैगरी यूएस एड इक्वीटी एण्ड इन्क्लुजन इन एजुकेशन, प्लान इन्टरनेशनलकी पार्टी प्रमुख, सजना अमात्य कार्यक्रममा वक्ताको रुपमा रहेकी छिन् ।

कार्यक्रम

स्टार्टअपसहित ७ विधामा नेसनल आईसीटी अवार्ड प्रदान गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) प्रदान गर्ने भएको छ । <…

बुटवलमा कामना सेवा विकास बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी विक २०२४ को उपलक्ष्यमा शनिबार बुटवलका उद्योगी व्यापारीहरूलाई लक्षित गरि डिजिटल…

नेपालकै ठुलाे हाेली विशेष इभेन्ट दरबारमार्गमा हुँदै

काठ्माण्डाैंकाे दरबार मार्गमा फागुन ११ गते आर्बिटरी इभेन्टकाे आयाेजनामा नेपालकै पहिलाे र भब्य हाेली पून्ही फेस्टिभल हुने भएकाे छ । यूनेस्काे तथा दरबारमार्ग …

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं विश्वविद्यालय हल्ट प्राइज सम्पन्न भएको छ । क्यानेडियन स्टडी सेन्टरद्वारा प्रायोजित काठमाडौं विश्वविद्यालय हल्ट प्राइज प्रतियोग…

१४ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै २ दिने ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ सम्पन्न

फागुन १८ र १९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना भएको डिजिटल कर्णाली कन्क्लेभ २०२४ सम्पन्न भएको छ । १४ बुँदे प्रतिबद्धतापत्र जारी…

नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले केयूमा २ दिने ‘आविष्कार २४’ आयोजना हुँदै

काठमाडौं विश्वविद्यालय रोबोटिक्स क्लब (KURC) ले रोबोटिक्स क्षेत्रमा भएका नयाँ प्रगतिहरूबारे विद्यार्थी र पेशाकर्मीहरूका बीचमा नवप्र…

नेपालको सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सुरू

रोबोटिक्स एशोशिएसन नेपालले आयोजना गरेको नेपालको सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सुरू भएको छ । काठमाडौंको दशरथ रंगश…

शनिबार कसमस कलेज हल्ट प्राइजको फाइनल

शनिबार कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी हल्ट प्राइजको फाइनल कार्यक्रम हुने भएको छ । कोटेश्वरको एवान भेन्यूमा सञ्चालन…

हल्टप्राइज एट आइओइ २०२४ का ११ फाइनालिस्ट छनोट

हल्ट प्राइज एट आईओटीले ११ जना फाइनालिस्ट छनोट गरेको छ । फेब्रुअरी ३ मा हिमालयन कलेज अफ इन्जिनियरिङमा आयोजना भ…

बिजनेस आईडिया प्रतियोगिता गर्दै एनवाईईएफ, यसरी हुनुहोस् सहभागी

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले बिजनेस आईडिया प्रतियोगिता गर्ने भएको छ । नयाँ नयाँ आईडियालाई प्लेटफर्म दिने उद्देश्यले एनव…

माघ १३ गते हेटौडामा टेक मिटअप हुँदै

माघ १३ गते हेटौडामा टेक मिटअप हुने भएको छ । डेभ कम्युनिटी नेपालले तेस्रो संस्करणको टेकमिट अप हेटौडामा गर्न लागेको हो । …

गल्ली म्याप्सले जित्यो एनवाईईएफ स्टार्टअप अवार्ड्स

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको एनवाईईएफ स्टार्टअप अवार्ड्समा नेपालको आफ्नै म्यापिङ एप गल्ली म्य…

पोखरामा सुरू भयो २ दिने वर्डक्याम्प नेपाल

पोखरामा दुई दिने वर्डक्याम्प नेपाल सुरू भएको छ । शुक्रबारदेखि शनिबारसम्म चल्ने २ दिने वर्डक्याम्प नेपाल होटल पोखरा ग्रान्डमा सुरू …

शुक्रबार एनवाईईएफ स्टार्टअप अवार्ड्सको ग्राण्ड फिनाले

शुक्रबार नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्सको ग्राण्ड फिनाले आयोजना हुने भए…

पुस २३ र २४ गते प्राइम कलेजमा आईसीटी मिटअप हुँदै, यस्ता छन् आकर्षण

आगामी पुस २३ र २४ गते प्राइम आईटी क्लबले प्राइम कलेजमा आईसीटी मिट…