कार्यक्रम
सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा हल्ट प्राइज एट पुलचोक क्याम्पसले गर्यो प्यानल छलफल
हल्ट प्राइज एट पुलचोक क्याम्पसले सामाजिक उद्यमशीलताको महत्त्वको विषयमा प्यानल छलफल गरेको छ ।
कार्यक्रममा वक्ताको रूपमा अस्तित्व नेपालका व्रिन्दा भट्टचार्य, फेमिनिस्ट फ्युचर नेपालबाट अनुकृती कुँवर, एफएनसिसिआईबाट राज्य लक्ष्मी शाक्य र एनवाइईएफबाट सुदिप घिमिरेको सहभागीता थियो ।
एफएनसिसिआईकी राज्य लक्ष्मी शाक्यले नविन विचार बोकेका युवा विदेश पलायन भइरहेको बताउँदै रोजगारीको अवसर सिर्जना गर्न सके देशका युवाहरुको यस्तो भयावह स्थिति नहुनेमा जोड दिइन् ।
एनवाइईएफलाई प्रतिनिधित्व गर्दै सुदिप घिमिरेले समाजलाई उद्यमशील बनाउदै आएको जानुपर्ने बताएन् ।
कार्यक्रम
क्विक आरपीएलाई प्रडक्ट आइसिटी अवार्ड २०२३ प्रदान
क्विक आरपीएले प्रडक्ट आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशि…
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान
राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिट…
भुटानको पहिलो ओटीटी प्लेटफर्म समूहले प्राप्त गर्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३
भुटानको स्टार्टअप कम्पनी समूह मिडियाटेकले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंम…
नेप्सेले पायो डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३
डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोज…
डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित
डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्र…
डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान
डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आय…
अध्ययन स्कुलले प्राप्त गर्यो डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३
डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३ अध्ययन स्कुलले प्राप्त गरेको छ ।
शुक्रबार द सोल्टी काठमाडौंमा आ…
सात प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मानित
सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई आईएफएन (आईसीटी फाउन्डेसन नेपाल) प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ प्रदान गरिएको छ ।…
पायोनियर आइसिटी अवार्ड २०२३ बालकृष्ण जोशीलाई प्रदान
पायोनियर आइसिटी अवार्ड २०२३ बाट बालकृष्ण जोशीले पाएका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२…
इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरे प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३
प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३ इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरेका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अप…
आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेरचनलाई प्रदान
आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेरचनलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २…
प्रा. डा. सुरेश मानन्धरले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३
नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा. डा. सुरेश मानन्धरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्र…
सुनैना घिमिरे पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान
वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिट…
आज अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले हुँदै
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२३’ को ग्राण्ड फिनाले कार्यक्रम …
आईटी क्षेत्रमा योगदान पुर्याउने महिलालाई वुमन आइकन आइसिटी अवार्ड दिदै एनसेल
एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई ‘एनसेल वुमन आइकन आ…