टिप्स
युट्युब सर्ट्स बन्द गर्ने तरिका: स्मार्टफोन प्रयोगकर्ताका लागि सजिलो गाइड
काठमाडौं । युट्युबले मोबाइल एपमा सर्टस स्क्रोलिङ कम गर्न नयाँ सुविधा ल्याएको छ । अब एन्ड्रोइड र आइफोन प्रयोगकर्ताले Shorts Feed Timer लाई शून्य मिनेटमा सेट गरेर मुख्य Shorts फिड बन्द गर्न सक्नेछन् ।
यो सुविधा विशेष गरी अत्यधिक Shorts स्क्रोलिङ कम गर्न चाहने प्रयोगकर्ताका लागि उपयोगी मानिएको छ । सेटिङ परिवर्तन गरेपछि मुख्य Shorts फिड तुरुन्तै रोक्न सकिनेछ भने होमपेजमा देखिने Shorts सिफारिसहरू पनि कम वा हट्न सक्छन् ।
युट्युब Shorts बन्द गर्ने तरिका
सबैभन्दा पहिले YouTube एप खोल्नुहोस् । त्यसपछि स्क्रिनको माथि वा तल देखिने आफ्नो प्रोफाइल तस्वीरमा ट्याप गर्नुहोस् । अब Settings मा जानुहोस् । त्यहाँबाट Time Management विकल्प चयन गर्नुहोस् । त्यसपछि Daily Limits सेक्सनसम्म स्क्रोल गर्नुहोस् ।
यहाँ Shorts Feed Limits भन्ने विकल्प देखिनेछ । उक्त फिचर अन गरेर टाइमरलाई ० मिनेटमा सेट गर्नुहोस् । यसपछि युट्युबले मुख्य Shorts फिड बन्द गर्नेछ ।
टिप्स
फाइल खोज्ने झन्झट हटाउने ‘एभ्रिथिङ’ एप, सेकेन्डमै रिजल्ट
काठमाडौं । Windows कम्प्युटरमा आवश्यक फाइल खोज्दा धेरै समय लाग्ने समस्या अब ‘Everything’ नामक नि…
व्हाट्सएपका दुई गम्भीर सुरक्षा कमजोरी मेटाद्वारा फिक्स, प्रयोगकर्ताले किन तुरुन्तै अपडेट गर्नुपर्छ ?
काठमाडौं । मेटाले आफ्नो म्यासेजिङ प्लेटफर्म व्हाट्सएपमा रहेका दुई गम्भीर सिक्युरिटी कमजोरीहरू समाधान गरेक…
के तपाईंको फोन ‘हेभी टास्क’ हैंडल गर्न सक्षम छ ? यसरी पत्ता लगाउनुहोस्
काठमाडौं । स्मार्टफोन आज हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ । यस डिभाइसको सहयोगले अहिले धेरै…
स्क्रिप्ट-लक डकुमेन्ट्री भिजुअल इन्जिन प्रम्प्ट के हो र यसलाई कसरी प्रयोग गर्ने ?
काठमाडौं । एआई भिडियो जेनेरेसनको संसार तीव्र गतिमा बदलिँदै गएको छ । आज एआई डकुमेन्ट्री भिडियो बनाउनु…
इन्स्टाग्राममा स्पाम र बोट फोलोअर्स हटाउने नयाँ फिचर, यस्तो छ प्रयोग गर्ने तरिका
काठमाडौं । इन्स्टाग्राममा यतिबेला स्पाम र बोट फोलोअर्स तीव्र रूपमा बढिरहेका छन् । धेरै प्रयोगकर्ताहरू आफ्ना…
आईफोन हरायो ? यसरी तुरुन्त ट्र्याक र लक गर्नुहोस्
काठमाडौं । आइफोन हराउनु केवल असुविधा मात्र होइन, यसले प्रयोगकर्ताको व्यक्तिगत जानकारी समेत जोखिममा पार्न सक्छ…
पुरानो फोन स्लो छ ? यी सजिला टिप्सले बिना खर्च बढाउँछ स्पिड
काठमाडौं । आजको समयमा, जहाँ स्मार्टफोनले भुक्तानीदेखि लिएर कामकाजसम्म सबै कुरा सम्हाल्छन्, ढिलो चल्ने डिभ…
आफ्नो डिजिटल फुटप्रिन्ट मेटाउने पाँच सरल उपाय
काठमाडौं । आजको डिजिटल युगमा हाम्रा हरेक जानकारी ट्र्याक हुन्छन् । इन्टरनेटमा हामी के सर्च गर्दैछौं,…
भ्वाइस इनपुटको बढ्दो प्रयोग: एआई डिक्टेशन टूल्सले बदल्दै डिजिटल लेखन संस्कार
काठमाडौं । एआई भ्वाइस डिक्टेशन टूलहरू हाम्रो लेख्ने तरिकालाई तीव्र गतिमा परिवर्तन गरिरहेका छन् । अब किबो…
च्याटजीपीटीको युगमा पढाई कसरी गर्ने ? एआईले शिक्षा र नक्कलको परिभाषा नै बदल्दै
काठमाडौं । आजकल कलेज र विश्वविद्यालयहरूमा जेनेरेटिभ एआई (जस्तै च्याटजीपीटी) को प्रयोग सामान्य कुरा बनेक…
व्हाट्सएपमा नगर्नुहोस् यी ६ गल्ती, अकाउन्ट हुनेछ बन्द
काठमाडौं । व्हाट्सएप संसारभर लोकप्रिय छ । त्यसैले यसको प्रयोगकर्ता पनि बढी छन् । तर, कतिपयले यसलाई गलत कामका …
टिभी हेर्दा कोठाको बत्ती बन्द गर्ने कि अन राख्ने ?
काठमाडौं । स्मार्ट टिभीको आगमनपछि डिस्प्लेको गुणस्तरमा परिवर्तन आएको छ । बजारमा हरेक रेन्जका टिभी आएपछि …
इजेक्ट नगरी पेन ड्राइव निकाल्दा डेटा करप्ट हुन सक्छ, डिभाइस नै डेड हुने जोखिम
काठमाडौं । जब–जब पेन ड्राइव कम्प्युटर वा फोनसँग जडेको हुन्छ, हामीलाई लाग्छ काम सकियो । तर वास्तवि…
व्हाट्सएपमा मेटिएका सन्देशहरू कसरी पढ्ने ?
काठमाडौं । WhatsApp को आगमनसँगै सबैको जीवन धेरै सजिलो भएको छ । यसअघि तस्बिरहरू पठाउनका लागि इमेल प्…
यी ४ कारणले फोनको स्क्रिन हुन्छ ब्ल्याकआउट, घरमै गर्न सक्नुहुन्छ समाधान
काठमाडौं । यदि फोन राम्रोसँग काम गर्छ भने, काम सजिलै हुन्छ । तर, अलिकति पनि अप्ठेरो भयो भने काम रोकिन्छ । इ…