टिप्स
गुगल ड्राइभबाट डिलिट फाइल कसरी रिकभर गर्ने ?
काठमाडौं । गुगल ड्राइभले डाटालाई क्लाउडमा सुरक्षित राख्छ र व्यवस्थित गर्छ, जसले गर्दा तपाईंले जुनसुकै बेला आफू अनुकूल प्रयोग गर्न सक्नुहुन्छ । आज हामी यदि प्रयोगकर्ताले गुगल ड्राइभबाट झुक्किएर हटाइएको फाइल कसरी पुन: प्राप्त गर्न सकिन्छ भन्ने तरिकाहरू बताउनेछौं ।
हामीले बुझ्नुपर्छ, फाइल मेटिएपनि ३० दिनसम्म ट्र्यास फोल्डरमा रहन्छ । गुगल ड्राइभमा साझा फाइल हटाएपछि पनि केही समय अरूले हेर्न सक्छन् । तर ट्र्यासबाट पूर्ण रूपमा मेटिएपछि भने फाइल फर्काउन सकिँदैन । गुगलले प्रयोगकर्तालाई १५ जीबी नि:शुल्क क्लाउड स्टोरेज दिन्छ । त्यसपछि थप स्टोरेज चाहिनेहरूका लागि गुगल वन योजना उपलब्ध छ ।
रिकभर कसरी गर्ने ?
गुगल ड्राइभमा मेटिएका फाइलहरू एन्ड्रोइड, आईफोन, आईप्याड वा डेस्कटप ब्राउजरमार्फत पुन: प्राप्त गर्न सकिन्छ । मेटिएका फाइलहरू ३० दिनसम्म ट्र्यासमा रहने भएकाले त्यस अवधिभित्र सजिलै रिस्टोर गर्न सकिन्छ । तर, फाइल पुन: प्राप्त गर्नका लागि तपाईं उक्त फाइलको एडमिन हुनु आवश्यक हुन्छ । यदि एडमिन तपाईं होइन भने फाइल फिर्ता ल्याउन एडमिनसँग सम्पर्क गर्नुपर्छ ।
गुगल ड्राइभमा मेटाइएका फाइलहरू सजिलै पुन: फर्काउन सकिन्छ । मोबाइल वा कम्प्युटर प्रयोग गरी ट्र्यास फोल्डरमा जानुहोस् । त्यहाँ फाइलहरूलाई मेटाइएको मिति अनुसार चाहिएको फाइल खोज्न सकिन्छ । त्यसपछि सम्बन्धित फाइलमा रहेको तीन डट मेनु वा राइट क्लिक गरेर “रिस्टोर” विकल्प चयन गर्नुहोस् । यसरी चयन गरिएको फाइल पहिले रहेको स्थानमै पुन: फिर्ता हुनेछ ।
टिप्स
फोन बिग्रिनु अघि देखिन सक्छन् यस्ता संकेत
आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ। संचार, काम, मनोरञ्जनदेखि लिएर वित्तीय कारोबारसम्म धे…
चार्जर सधैं प्लगमा राख्दा कत्तिको सुरक्षित?
आजको समयमा स्मार्टफोन र ल्यापटप हाम्रो दैनन्दिन जीवनको अत्यावश्यक हिस्सा बनेका छन्।
यी उपकर…
शटडाउन कि रिस्टार्ट? किन सही अप्सन छान्नु पीसीको स्वास्थ्यका लागि आवश्यक छ?
विन्डोज कम्प्युटरमा पाइने शटडाउन र रिस्टार्ट अप्सन देखिनमा उस्तै जस्तो लागे पनि, विन्डोज ८ र त्यसपछि आएका भर्जनहरूमा तिनीहरूको काम…
गूगल म्याप्समा ‘आस्क म्याप्स’ फिचर: अब प्रश्न सोधेरै पाउनुहोस् सही लोकेशन र सुझाव
गूगल म्याप्समा हालै केही एआई फिचरहरू थपिएका छन्, जसले प्रयोगकर्तालाई ठाउँहरू खोज्न र गाडी चलाउन अझ सजिलो बनाउन सक्छ। गूगल म्याप्…
स्मार्टफोन अपडेट गर्दा यी ५ गल्ती नगर्नुहोस्, नत्र डिभाइस बिग्रन सक्छ
आजकल स्मार्टफोन कम्पनीहरू हरेक महिना कुनै न कुनै सफ्टवेयर अपडेट जारी गरिरहेका हुन्छन्। यस्तो अवस्थामा फोन अपडेट गर्नु जति आवश्यक …
आईपी रेटिङ के हो? तपाईंको स्मार्टफोन पानीबाट कति सुरक्षित छ जान्नुहोस्
हाल नेपालको धेरै क्षेत्रमा वर्षा हुने गरिरहेको छ । यस्तो मौसममा प्रायः हाम्रो स्मार्टफोन वर्षामा भिज्छ वा पानीको सम्पर्कमा आउँ…
फोटोहरू ब्याकअप गर्दै हुनुहुन्छ ? यी केही गल्ती गर्दा वर्षौँका तस्बिर सधैँका लागि मेटिन सक्छन्
प्रत्येक तस्बिरको एउटा कथा हुन्छ । त्यसले उत्सव, रमाइलो, जीवनको कुनै विशेष क्षण वा कसैसँगको अन्तिम मुस्कान बोकेको हुन सक्छ ।
…अझै पनि पुरानो राउटर चलाउँदै हुनुहुन्छ? तुरुन्तै अपग्रेड गर्नुपर्ने ५ कारण
समयसँगै मानिसहरूले आफ्नो स्मार्टफोन, ल्यापटप वा टिभी अपग्रेड गर्छन्, तर तपाईंले सायद वाइफाइ राउटर पनि अपग्रेड गरिन्छ भनेर धेरै क…
स्मार्टफोनमा पावर बटन प्रायः दायाँतर्फ नै किन हुन्छ? जान्नुहोस् यसको रोचक कारण
आज हामी जसरी स्मार्टफोन प्रयोग गर्छौं, त्यसमा धेरै स-साना डिजाइन विवरणहरू लुकेका हुन्छन्। तीमध्ये एउटै हो पावर बटनको स्थान। चाहे…
लिफ्टमा किन हराउँछ मोबाइल सिग्नल? यस्तो छ यसको वैज्ञानिक कारण
धेरैजसो लिफ्टमा फोनको सिग्नल हराउँछ वा यस्तो आउँछ कि कल वा डेटा प्रयोग गर्न गाह्रो हुन्छ। स्मार्टफोनमा सञ्चारका लागि इल…
स्मार्टफोनको पावर बटनका ५ स्मार्ट प्रयोग: फोन चलाउन अझ सजिलो बनाउने तरिका
आज पनि धेरै मानिसहरूले आफ्नो स्मार्टफोनको पावर बटनलाई केवल फोन अन वा अफ गर्न मात्र प्रयोग गर्छन्। तर यो सानो बटनले तपाईंको फोनक…
एआई ल्यापटपको बढ्दो माग: के पुरानो ल्यापटप अब कामको रहदैँन?
पछिल्लो एक वर्षमा एआई प्रविधि टेक संसारको सबैभन्दा ठूलो सेलिङ्ग पोइन्ट बनेको छ। अब केवल स्मार्टफोन मात्र होइन; टिभी, फ्रिज, एसी र…
स्वास्थ्य सल्लाहका लागि एआई च्याटबोट प्रयोग गर्दा सावधानी अपनाउन विशेषज्ञहरूको सुझाव
कृत्रिम बुद्धिमत्ता (एआई) च्याटबोटहरू स्वास्थ्यसम्बन्धी सामान्य जानकारी लिनका लागि धेरै प्रयोग हुन थालेका छन्। तर विशेषज्ञहरूले यस्ता प्रणालीलाई पेशेवर चिकित्सकको…
फोनको ब्याट्री चाँडै कमजोर हुन्छ ? चार्जिङ लिमिट सेट गर्दा बढ्न सक्छ आयु
आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो दैनन्दिन जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। सामाजिक सञ्जाल प्रयोगदेखि अफिसको काम, फोटो तथा…
अरूको कलबाट हैरान हुनुहुन्छ ? नम्बर ब्लक नगरी यसरी छुटकारा पाउन सकिन्छ
कहिलेकाहीँ कुनै व्यक्तिले बारम्बार फोन गर्दा हैरानी हुन सक्छ। तर धेरै मानिस त्यस्तो नम्बर सिधै ब्लक गर्न चाहँदैनन्, किनकि ब्लक गरिए…