कीवर्डहरू -

अपडेट

डिशहोम फाइबरनेटको सेवा अब उदयपुरको गाइघाटमा

डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले गाइघाटमा आफ्नो सेवा विस्तार गरेको हो ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, बिराटनगर, नेपालगञ्ज, धनगढीमा, सुर्खेत, ब्रह्मदेव,आमडाँगी,लामाचौर,पावर हाउस,हरिवन सहित अन्य मुख्य स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेकोे छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल उदयपुरको गाइघाटमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्ने कम्पनीले जनाएको छ ।

हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा न. ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो-गाइघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइवरनेट उपलबध छ ।

अब आउँदै गरेका त्रियुगा नगरपालिकाको वडा न. ३, ४, ५, ६, ७ र ८ हुन । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागि डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् ।

फाइबरनेटका योजनाहरू १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् । डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र रु ६९९ प्रती महिना पर्ने ५० एमबीपीयस र रु. ८९९ प्रति महिना पर्ने १०० एमबीपीयस को ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

यो गजबको प्याकेज अफरमा फाइफ-जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनु हुनेछ ।

डिशहोम फाईवरनेट जडान गर्नको लागि संपर्क नम्बर ९८०१५४४००० वा नजिकैको डिलर दाई कहाँ संपर्क गर्न सक्नु हुनेछ ।

आफ्ना ग्राहकहरूमाझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरी आफ्ना  डिटिएच प्रयोगकर्ताहरूको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो ।

अपडेट

मसुर डटएआईले जित्यो हल्ट प्राइज रिजनल्स-काठमाडौं समिट

नेपालका ३ इन्जिनियरिङ स्नातक विद्यार्थीहरूको टोली मसुर डटएआईले हल्ट प्राइज रिजनल्स-क…

अबको १ वर्षमा इन्फोडेभलपर्स एक अर्ब रूपैयाँको कम्पनी बन्ने 

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको …

बैंक अफ काठमाण्डूका ग्राहकले क्युआर स्क्यान गरेर अन्नपूर्ण केबलकारको टिकट काट्दा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू र अन्नपूर्ण केबलकारबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाइप तथ…

ग्यापुमा वर्ल्डलिंकको प्याकेज खरिद गर्न पाइने

लोकप्रिय नेपाली इ–कमर्स ग्यापु मार्केट प्लेसमा अब वर्डलिंकका विभिन्न प्याकेजहरु उपलब्ध…

डिजिटल कारोबार प्रवर्द्धन गर्न एनआईसी एशिया बैंकले थाल्यो प्रदेश एकमा क्युआर कोड वितरण

एनआइसी एशिया बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्न प्रदेश १ स्थित सुनसरी जिल्लाको झु…

रेड्मी नोट ११ नेपालको नम्बर वान  स्मार्टफोनमा भएको दावी

इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइडले रेड्मी नोट ११ नेपालको नम्बर १  स्मार्टफोनमा …

नाबालिकाको अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने २ जना पक्राउ

सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेक…

अमेजनको एआर ट्राई अनले खुट्टामा जुत्ता कस्तो देखिन्छ भनेर हेर्न दिने

अमेजनको एआर ट्राई अनले खुट्टामा जुत्ता कस्तो देखिन्छ भनेर हेर्न दिने भएको छ । जुत्ता…

हाम्रो पात्रोमै अब भिडियो कन्फेरेन्सिङ सुविधा, फेसबुक र युट्युबमा लाइभ स्ट्रिमिङ गर्न सकिने

अब हाम्रो पात्रोबाटै भिडियो कन्फेरेन्सिङ गर्न सकिने भएको छ । त्यसका लागि हाम्रो पात्र…

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’ सेवा, अब एटिएमबाटै कार्डको पिन परिवर्तन गर्न सकिने

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि ब…

धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना हुने

राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना हुने भएको छ । धरान उपमहानगरपाल…

एनटीटिभी एपको परीक्षण सुरू, उपलब्ध च्यानल निःशुल्क हेर्न सकिने

नेपाल टेलिकमले ‘एनटीटिभी’ एपको परीक्षण सुरू गरेको छ । २४ सै घण्टा विभिन्न प्रकारक…

सनवे कलेजमा निःशुल्क डिजिटल मार्केटिङ  एण्ड डाटा साइन्स तालिम

काठमाडौं स्थित आइटी र व्यवस्थापन सम्बन्धि अध्यापन गराउँदै आएको सनवे कलेजले निःशुल्क …

नमस्ते पेबाटै अब टेलिकमको डाटा र भ्वाइस प्याक लिन सकिने

नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक अब डिजिटल वालेट नमस्ते पे एपबाट लिन सकिने भएक…

४ वर्षपछि गूगल टास्कमा नयाँ अपडेट, अब महत्वपूर्ण टू डूमा स्टार राख्न सकिने

गूगल टास्कमा अब महत्वपूर्ण टू डूमा स्टार राख्न सकिने भएको छ । सन् २०१८ मा रिडिजाइन …