अपडेट
नेपाल टेलिकमको मिस्ड कल अलर्ट सेवा
तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ ? ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल फोन स्विच अफ भएको अवस्था छ कि ? तपाईंको फोन व्यस्त हुँदा अरुले फोन गर्दा सम्पर्क हुन नसकेको अवस्था पो छ कि ? यी अवस्थामा जरुरी फोन आउनु पर्ने त थिएन ? त्यसो भएमा पनि तपाईंले चिन्ता लिनु पर्दैन ।
नेपाल टेलिकमले यसका लागि मिस्ड कल अलर्ट (Missed Call Alert- MCA) सुविधा उपलब्ध गराइरहेको छ । यो सुविधाको प्रयोग गरेमा तपाईंले आफ्नो मोबाइलमा आएका सबै कलका जानकारी पाउन सक्नुहुनेछ ।
नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ । यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिन्छ ।
यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुनेछ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिन्छ ।
साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन सकिन्छ । कम्पनीले यो सेवा प्रति महिना जम्मा ६ रुपैँयामा उपलब्ध गराएको छ ।
यो सेवामा कुनै समस्या आएमा १४९८ मा डायल गरी समाधान गर्न सकिन्छ । नेपाल टेलिकमको वेबसाइट र एप मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।
अपडेट
प्रधानमन्त्रीले भिडियो कन्फेरेन्स मार्फत मन्त्रीहरु सँग गरे छलफल
सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधि मार्फत मन्त्रीहरुसँग छलफल गरेका छन। <…
अनरले नेपालमा चाडै अनर ब्यान्ड ५ सार्वजनिक गर्दै
अनरले नेपालमा चाडै नै अनर ब्यान्ड ५ सार्वजनिक गर्दै छ। अनरको मुख्य लक्ष्य भनेको सस्तो मुल्यमा एडभान्स हेल्थ ट्रयाकिङ र म…
महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पतालत बीच सम्झौता उपचार गराउँदा छुट पाउने
काठमाडौं। महालक्ष्मीविकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य स…
Samir Phuyal was felicitated Wai Wai Glocal Teen Hero 2019
Kathmandu - Samir Phuyal, from Morang, has been awarded with the title of “Wai Wai Glocal Teen Hero 2019” a…
नेपाल टेलिकमको सेवा नभएको ठाउँमा वर्ल्डलिंकले इन्टरनेट पुर्यायो
कर्णाली प्रदेशमा इन्टरनेट सेवा बिस्तारको जिम्मा पाएको वर्ल्डलिंक कम्युनिकेसनले नेपाल टेलिकमको सेवा नपुगेको हिल्सामा प…
एफवान सफ्ट र मेगा बैंक बिच क्वीक भूक्तानीको लागी सम्झौता
काठमाडौँ। एफवान सफ्ट इन्टरनेशनल र मेगा बैंक बिच क्वीक भुक्तानीको सेवा प्रयोगको लागी सम्झ…
ओपोद्वारा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन घोषणा
काठमाडौं। वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीहरुको महान चाड बडा दश…
सामसङ्ग मोबाइल रिटेलर्स मिट सम्पन्न
काठमाडौं। हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न दुई वटा स्थान इटरी र बीर्तामोड…
एप्पलका प्रयोगकर्ताहरुका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना हुदै
काठमाडौं। एप्पलको अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रा. लि. …
एन आई सी एशिया बैंकको एटिएम सेवा सुरु
काठमाडौं। प्राविधिक कारणले केही समयको लागि अवरुद्ध भएको एन आई सी एशिया बैंकको एटिएम …
बन्द भएको एटिएम सेवा सञ्चालनमा
काठमाडौं। एनआईसी एसिया बैंक र प्रभू बैंकको एटिएम बाहेक अन्य बैंकका एटिएम सञ्चालनमा आए…
नेपालमै पहिलो पटक आइबिएमले तयार गरेको कोर्स पढाई हुदै
इस्लिङ्टन कलेजका विद्यार्थिले नेपालमै पहिलो पटक आइबिएमले तयार गरेको कोर्स पढ्न पाउने भएका छन।
<…
सिस्टम ह्याक गरि एटिएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने ५ जना चिनिया नागरिक पक्राउ
काठमाडौं। शनिबार साँझ नक्कली एटिएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने ५ जना चिनियाँ नागरी…
एप्पलले आइफोन ११ सार्वजनिक गर्दै
काठमाडौं। सेप्टेम्बर १० मा एप्पलले ३ वटा नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ। …