कीवर्डहरू -

अपडेट

टिकटक बन्द गर्न अदालतको आदेश 


विभिन्न सामाजिक संजालमा हिजो आज निक्कै चर्चाको विषय छ टिकटक । यानिकी अरुको गित वा आवाजमा आफुले क्यामेरामा अभिनय गरेर सामाजिक संजालमा शेर गर्ने प्लाटफर्म हो टिकटक ।


दक्षिण भारतमा अदालतले भने यस्लाइ प्रतिबन्द लगाउन आदेश दिएको छ । त्यहाँको मद्रास उच्च अदालतले मनरोजञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो ।

दक्षिण भारतमा अदालतले भने यस्लाइ प्रतिबन्द लगाउन आदेश दिएको छ । त्यहाँको मद्रास उच्च अदालतले मनरोजञ्न मोबाइल एप ‘टिक टक’माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो ।


मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ ।


गित गाउनु सम्म त राम्रै थियो तर टिकटकलाई गलत प्रयोग गर्दै पोर्न भिडियो नै लगाउन थालेपछि यसले बालबालिकालाई सिधा असर पार्ने भन्दै अदालतले यो निर्णय गरेको हो । नेपालमा पनि पछिल्लो समय टिकटक युवाहरु माझ अत्यन्त लोकप्रिय भैरहेको छ ।  एजेन्सी ।
 

अपडेट

एनआइसीको अतुलनिय बिशेषताहरु सहित १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना एकै साथ सुरु

“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनसमुदायमा केन्द्रित बंैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठू…

४८ मेगापिक्सल डुअल रियर क्यामेरा सहित एफ११ प्रो नेपालमा सार्वजनिक हुदै

ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ११ र एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उपभोक्तालाई उत्कृष्ट क्षमता सहितको रियर क्यामे…

पाँचौ पुस्ताको  २० गुणा तिब्र फाईभ जी सुरु

काठमाडौं। दक्षिण कोरियाले फोजी भन्दा  २० गुणा तिब्र पाँचौ पुस्ताको मोबाइल नेटवर्क फाईभ …

गुगलको सामाजिक सञ्जाल गुगल प्लस बन्द


काठमाडौं। प्रयोगकर्तालाई पूर्वजानकारी दिएर गुगलले मंगलबार बाट आफ्नो सामाजिक सञ्ज…

अत्यावश्यक कार्यमा छिटो छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा…

ह्वावे पी ३० सिरिजका फोनहरु सार्वजनिक, प्रि–बुकिङ्गमा उपलब्ध

 

फ्रान्सको प्यारिस कन्भेन्सन सेन्टरमा आयोजित एउटा भव्य समारोहका माझ ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी …

वैदेशिक रोजगारसम्बन्धी गुनासा सुन्न सिंहदरबारमा कल सेन्टर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीसम्बन्धी गुनासा सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्…

इन्टरनेटमा बालबालिका : यौन हिंसाको शिकार

के तपाईंलाई थाहा छ ? बालबालिका र किशोरी सबैभन्दा बढी यौन हिंसाको शिकार भइरहेका छन् । वयस्कले विभिन्न प्रलोभनमा पारी यौ…

नेपाली बजारमा रिलु इन्टरप्राइजेजले ल्यायो माइक्रो कफी बेन्डिङ मेशिन

काठमाडौं । नेपालमै पहिलो पटक बिजुली र ब्याट्री दुवैबाट चल्ने माइक्रो कफी बेन्डिङ मेशिन आएको छ । नेपालमा आधुनिक कफी\\टी मेशिनको ब्यापार व्यवसायमा सक्रिय …

नेपालमा सिजी टेलिकमले फाइभ जी मोबाइल सेवा सञ्चालन गर्ने

काठमाडौं। नेपालमा फाइभजी सेवा सञ्चालनका लागि सिजी टेलिकम र टर्किस टेलिकम टर्कसेल बिच …

१७ मिनेटमै स्मार्टफोन फुुल चार्ज गर्ने नयाँ प्रविधि

काठमाडौं। चिनियाँ कम्पनि साओमीले १७ मिनेटमा स्मार्टफोन फुल चार्ज गर्न सक्ने नयाँ प्रविधि ल्याएको छ। शाओमीले १०० वाट …

अदालतमा अब रोबोटले फैसला गर्ने

काठमाडौं। सूचना प्रविधिको विकास संगै विश्वमा नयाँ नयाँ प्रविधिको विकास भैरहेको छ। यि …

टीसीएलको ‘लकरमा भयंकर’ अफर

विश्वकै उत्कृष्ट ब्राण्डद्वारा सम्मानित टीसीएल द क्रिएटिभ लाइफले नयाँ वर्ष २०७६ लाई लक्षित गरी मनै लोभ्याउने क्यास ब्याक तथा ‘लकरमा भयंकर अफर’ ल्याए…

\'राष्ट्रिय फोटो पत्रकार अवार्ड २०७५\' आगामी वैशाख १३ गते

 राष्ट्रिय फोटो पत्रकार अवार्ड २०७५ आगामी १३ वैशाख २०७६ मा हुने भएको छ । तेस्रो संस्करणको उक्त प्रतियोगितामा १५ विधामा सम्मान गरिने भएको छ । प्रत्येक प्र…

लगानी सम्मेलनमा माइक्रोसफ्ट र अमेजनका प्रतिनिधि आउदै 

शुक्रबारदेखि काठमाडौंमा सुरू हुने लगानी सम्मेलनमा विश्व प्रसिद्ध आइटी कम्पनीहरू पनि सहभागी हुने भएका छन्।
विदेशी लगानीकर्तालाई आकर्षण गर्न सरकारले आय…