अपडेट
फेसबुकबाट सबैभन्दा बढी साइबर अपराध
काठमाडौं। सामाजिक साञ्जालको दुरुपयोग गरि विभिन्न साइबर अपराध का घटना हरु भईरहदा फेसबुकबाट सबैभन्दा बढी साइबर अपराधका घटना घटने गरेका छन। प्रहरी प्रधान कार्यालयका अनुसार यो आर्थिक बर्ष साउन बाट ८५२ वटा साइबर अपराधका घटना फेसबुक बाट भएका छन।ति मध्य १७ वटा घटनामा संलग्न अभियुक्त बिरुद्ध कानुनि कारबाहि भएको छ।
त्यसैगरी फेसबुक पछी म्यासेन्जर, वेबपेज ग्रुप, अनलाइन, भाईबर, ट्विटर र इमो रहेका छन। केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखा बाट प्राप्त तथ्याङक बाट यो आर्थिक बर्षमा म्यासेन्जर बाट ४९, युट्युबाट १९, अनलाइन वेबपेज बाट १०, इमो बाट ८, इन्टाग्राम बाट ८, भाइबर बाट ४,म ट्विटर बाट २ र अन्य पाँचवटा गरि वेबपेज तथा एप प्रयोग भएका छन।
महिला तथा बालबालिका माथि यौन दुर्व्यवार, अश्र्लील चरित्र हत्या, ठगी र धम्कीका घटना बढी हुने गरेका छन। यो सात महिना को समयमा ९५० वटा साइबर मुद्दा का घटना दर्ता भएका छन।
अपडेट
नेपाल सैनिक जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता, सैनिकका सन्ततीलाई कर्जा उपलब्ध
काठमाडौं । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपल…
नेपाल सैनिक जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता, सैनीकका सन्ततीलाई कर्जा उपलब्ध
काठमाडौं । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंकबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपल…
विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ का मुख्य आकर्षण
रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ सम्पन्न भएको छ ।
यस यन्त्र कार्येक्रमअन्तर्गत अन्तर्राष्ट्रिय …
विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ का मुख्य आकर्षण
रोबोटिक्स एसोसिएसन अफ नेपालको आयोजनामा विज्ञान प्रविधि तथा उद्यमशीलता महोत्सव ‘यन्त्र ७.०’ सम्पन्न भएको छ ।
नेपाल प्रहरीको प्राविधिक समूहमा १ हजार ५५६ जना कर्मचारीको माग
नेपाल प्रहरीमा रोजगारीको अवसर खुलेको छ । प्रहरी प्रधान कार्यालयको मानव संशाधन शाखाले प्राविधिक समूहमा १ हजार ५५६ जना कर्मचारीको माग गरेको छ ।
ट्वीटर का सह सस्थापक इभान विलियम्सले दिए राजिनामा
काठमाडौँ। विश्वमा चर्चित सोसल मिडिया ट्वीटर का सह सस्थापक इभान विलियम्सले राजिनामा दिए…
एनसेलले सर्बसाधारणलाई सेयर जारि गर्दै
निजी क्षेत्रकोे दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रूपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी …
चीनले निर्माण गर्यो विश्वको पहिलो महिला एआई समाचार वाचक
काठमाडौँ। विश्वमा आर्टिफिसियल इन्टेलीजेन्ट (एआई) प्रविधिको विकास भइरहेको बेला चीनले विश्…
वित्तीय सूचनामुलक नोटिस पोर्टल ‘फाइनान्सियल नोटिसेस’ को मोबाईल एप्स सार्वजनिक
नेपालमै पहिलो पटक संचालनमा आएको वित्तीय सूचना प्रदायक वेव साइट फाइनान्सीयल नोटिसेस डटकमको मोबाईल एप्स सार्वजनिक गरिएको…
एक क्लीकमा टिभीएस एनटर्क स्कुटर जित्ने अवसर
काठमाडौं । टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स् प्रा.लि ले भाइबरसँग सहकार्य गरेको छ …
युटीएलसँग अप्टिकल फाइबर बिछ्याउन गरिएको सम्झौता रद्ध
युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)ले जिम्मा पाएकाे गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका जिल्लाको मध्यपहाडी लोकमार्ग र विभिन्…
स्मार्ट छोरी अभियान सुरु
काठमाडाैं । १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बु…
स्मार्ट छोरी अभियान सुरु
काठमाडाैं । १० हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तीय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बु…
डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक
नेपालका कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्…