अपडेट
पूर्वाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ कलेजमा फम भर्ने समय मंसिर २६ सम्म मात्रै
पूर्वाञ्चल विश्वविद्यालय बाट मान्यता प्राप्त इन्जिनियरिङ कलेजहरुको पुन प्रवेश परिक्षाको आवेदन दिने अन्तिम समय मंसिर २६ गते सम्म रहेको छ ।
आवेदन दिने समय मंसिर १९ गते सकिए पनि दोब्बर शुल्क तिरेर मंसिर २६ गते सम्म फम भर्न सकिने छ ।
उच्च माध्यामिक तहमा विज्ञान विषय अध्ययन गरेको वा ए लेभल वा इन्जिनियरिङमा डिप्लोमा वा सो सरहकोले परीक्षामा फम भर्न सक्ने छन् ।
साथै न्युनतम ४५ प्रतिशत वा प्रत्येक विषयमा ‘सी’ ग्रेड लिएको र टोटल न्युनतम जीपीए २.० हुने पर्ने छ ।
तल दिइएका कलेजमा गएर फम भर्न सकिने छ ।
Acme Engineering College
Aryan School of Engineering
Central Engineering College
College of Information Technology & Engineering
Hillside College of Engineering
Kantipur City College
Nepal Polytechnic institute
अपडेट
वेडफोरसीयर यूनिभर्सिटीसँगको सहकार्यमा पिसीपिएसको दोश्रो दिक्षान्त समारोह सम्पन्न
१० डिसेम्बर २०१९ मा वेडफोरसीयरविश्वविद्यालयसँग सम्बद्घता लिएको PCPSकलेजले होटल सोल्टी क्राउन प्लाजामा आफनो दोश्रोे दि…
माइक्रोसफ्टले टुडु एप वन्डरलिष्ट बन्द गर्दै
माइक्रोसफ्टले टुडु लिस्ट एप वन्डरलिष्ट बन्द गर्ने भएको…
विज्ञान र प्रविधिलाई समृद्धि र विकासमा प्रयोग गर्नुपर्नेमा मन्त्रीकाे जाेड
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिलाई समृद्धि र व…
जाडोमा वल्र्डलिंकले ल्यायो तात्तातो अफर
अफर अन्र्तगत १७५०० रुपैयाँमा ४० एमबिपीएसका सम्पूर्ण वार्षिक ग्राहकहरुका लागि सिजी ब्राण्डको ब्लोअर हिटरका साथै एक वर्षको नेटटिभी सेवा …