कीवर्डहरू -

अपडेट

एनसेलको नयाँ अफर : प्रति मिनेट १ रुपैयाँको दरमा सम्पूर्ण नेटवर्कमा कल गर्न सकिने

एनसेलका प्रिपेड ग्राहकहरुले अब देशभित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनसँग सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् ।  एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ ।

यस अन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट १ रुपैयाँको दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्दछ ।  

यस अन्तर्गत ग्राकहले कर बाहेक प्रति मिनेट १ रुपैयाँको दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफर बाहेक विद्यमान शुल्क अनुसार एनसेलका ग्राहकले अन्य सेवा प्रदायकको नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट १ रुपैयाँ ९९ पैसा लाग्दछ ।  

यो अल नेट भ्वाइस प्याक मंगलबार ९कार्तिक २६० देखि सञ्चालनमा आएको छ । यस प्याक अन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम देशका अन्य कुनै पनि टेलिकम सेवा प्रदायकको नेटवर्कमा कल गर्न मिल्ने कर बाहेक २० रुपैयाँ ९करसहित २५।५४ रुपैया० मालिन सक्छन् । यसरी देश भित्रको अन्य नेटवर्कमा सुलभ दरमा कल गर्न सकिने अफर ल्याइएको यो पहिलो पटक हो ।

यो प्याक सुचारु गर्न एनसेलका ग्राहकले ‘एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास’ डायल गर्नु पर्नेछ  । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । यो अफर माघ २६ गते सम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ ।

अपडेट

इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनाका विजेतालाई उपहार हस्तान्तरण 

नेपालको पहिलो पेमेन्ट गेटवे  इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेतालाई पुर…

TEDx बालकुमारी रोड सम्पन्न 

विश्वस्तरमा सुप्रसिद्द फोरम, टेड कन्फेरेन्सको स्थानिय स्तरमा आयोजना हुने कार्यक्रम टेड एक्स हो, जुन ूसु(परिवर्तनका स्थानिय सम्बाहकू थिममा टेड एक्स बालकुमारीरोड…

ऋण प्रक्रियालाई डिजिटाइज गर्न महालक्ष्मी विकास बैंक र एसबी सोलुसन्सबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एस…

‘खल्ती’ र ‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’बीचविद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारी प्रदानगर्ने सम्झौता

‘खल्ती डिजिटल वालेट’ र ‘लर्ड बुद्ध एजुकेशन फाउन्डेशन’ले ई–बिजनेस र आईटी पढेका विद्यार्थीहरुलाई इन्टर्र्निशप र रोजगारीको अवसर …

एनसीएचएर्ल  “सर्टिफिकेट अफ मेरिट” बाट सम्मानित

नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल)लाई ,

शाओमीद्वारा नेपालमा पाँचौं आधिकारिक सर्भिस सेन्टर शुरु

शाओमी ग्लोबल टेक्नोलोजीले नेपालमा अर्को  आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरु संचालनमा ल्याएको छ र ना…

काठमाडौंमा आर्टिफिसियल इन्टेलिजेन्स सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनको आयोजना 


ब्रिटिश कलेजले इन्स्टिच्यूट अफइन्जिनियरिङ (आइओइ), पुलचोक क्याम्पस र ईन्स्टिच्युट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियर्सकोे साझेदारीमा काठमाडौंमानोभे…

क्यान महासंघमा बढ्याे चुनावी माहाेल, कस्तो छ, नवराज र सुनैनाको प्यानल ?

काठमाडौं । सन् १९९२ मा केही कम्प्युटर व्यवसायीहरुले स्थापना गरेको कम्प्युटर एशाेसिएसन अफ नेपाल (क्यान) अहिले महासंघको रुप…

डिजिटल नेपाल फ्रेमवर्क मन्त्रिपरिषदबाट स्वीकृत, पारित गर्नै लाग्यो १५ महिना !

सरकारले डिजिटल नेपाल फ्रेमवर्क मन्त्रीपरिषदबाट पारित गरेको छ । कार्तिक ८ गते जारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रेस विज्ञप्तीमा डिजिटल नेपालको फ्रेम…

भरतपुरमा \'वर्डक्याम्प २०१९\' आयोजना हुदै, एक दर्जन बढी कार्यपत्र प्रस्तुत हुने  

चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय आईटी सम्मेलन ुवर्डक्याम्प २०१९ु हुने भएको छ । नोभेम्बर ९ मा आयोजना हुने कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागितामा हुने जना…

ओपो र एरिक्सनद्वारा संयुक्तरुपमा फाइभजी ल्याब सञ्चालन

ओपोले भरखरै अग्रणी सूचना तथा सञ्चार प्रविधि सेवा प्रदायक कम्पनी, एरिक्सनसंग संयुक्त फाइभजी ल्याबोरेटोरी सञ्चालनमा ल्याएको छ । यो सहकार्यले फाइभजी क्षेत्रमा दूई…

एनआईसी एसिया युनियन पे \'भर्चुवल कार्ड\'को सुरुवात

एन आई सी एशिया बैंक लिमिटेडले UnionPay International को  सहकार्यमा NIC ASIA UnionPay Virtual Card  को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्…

आरबीबी मोबाइल बैंकिङ मेला सम्पन्न 

राष्ट्रिय वाणिज्य बैंकले गरेको आरबीबी मोबाइल बैंकिङ मेलामा विजयी भएका पाँच जनालाई पुरस्कृत गरिएको छ । बैंक र एफवान सफ्टको सहकार्यमा भएको मेलामा ७३ हजार …