अपडेट
ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वर्ल्ड कंग्रेसमा सार्वजनिक गर्दै
चिनियाँ प्रविधि कम्पनी ह्वावेले फाइभ जी मल्टीमोड चिपसेट बलोङ ५००० र पहिलो कमर्सियल फाइभ जी डिभाइस ह्वावे फाइभ जी सीपीई प्रो सार्वजनिक गरेपछि बार्सिलोनामा आयोजना हुन गइरहेको आगामी मोबाइल वर्ल्ड कंग्रेस–एमडब्लुसी २०१९ मा पहिलो फाइभ जी फोल्डेबल फोन सार्वजनिक गर्दैछ ।
आधिकारिक स्रोतका अनुसार बलोङ ५०००ले एउटै चीपमा टु जी, थ्री जी, फोर जी तथा फाइभ जी सपोर्ट गर्दछ। यसले प्रभावकारी रूपमा एउटा मोडबाट अर्को मोडमा जाँदा हुने फोन स्लो हुने र ब्याट्री घट्ने जस्ता समस्या उत्पन्न हुन दिँदैन ।
फाइभ जी डाउनलोड तीव्र स्पीड का लागि बलोङ ५००० इन्डसट्रीकै पहिलो चिपसेट हो।
फाइभ जी मा प्रयोग गर्ने प्रमुख स्पेक्ट्रम सब(६ जीएचजेड लो फ्रिक्वेन्सी ब्यान्डले बलोङ ५००० लाई ४.६ जीबीपीएससम्मको डाउनलोड स्पीड प्राप्त गर्न सहज गर्दछ । एमएम वेभ स्पेक्ट्रममा संचालन हुँदा हाई फ्रिक्वेन्सी ब्यान्डले फाइभ जीका लागि एक्टेन्डेड स्पेक्ट्रमको प्रयोग गरी ६.५ जीबीपीएससम्मको डाउनलोड स्पीड प्राप्त गर्न सक्दछ। यो बजारमा अरू फोनहरूमा भएको फोर जी एलटीईको अत्यधिक गतिभन्दा १० गुणा बढी हो ।
ज्यानुअरी २४ मा आयोजना गरिएको पत्रकार सम्मेलनमा फाइभ जी चिपसेट र डिभाइस सार्वजनिक गरिएको थियो। त्यतिबेला ह्वावे कन्ज्युमर बिजनेस ग्र्रुप– सीबीजीका प्रमुख कार्यकारी अधिकारी– सीइओ रिचर्ड युएल्सोले सन् २०१८ मा सीबीजीको कुल बिक्री ५२ अर्ब डलर पुगेको बताउनुभयो ।
उहाँले स्मार्टफोनहरू, पीसी कम्प्युटर, ट्याब्लेट र वेयरएबल्सलगायतका सबै बिजनेस लाइनहरूमा हुने बिक्री प्रत्येक वर्ष अर्थात् इयर टु इयर वृद्धि भएको बताउनुभयो ।
नयाँ शक्तिशाली चिपसेट र डिभाइस र स्मार्टफोन बिजनेसको उत्कृष्ट व्यापारको खबरसँगै फाइभ जी फोल्डेबल फोन फाइभजीको व्यापारमा प्रभुत्व जमाउने अर्को कदमका रूपमा फाइभजी फोल्डेबल फोनलाई लिइएको छ ।
पी ३० केही समयमा नै सार्वनजिक हुने आँकलनहरू गरिएका छन् । ह्वावेको आगामी फ्याल्गसीप लन्चको तस्वीरहरू इन्टरनेटमा लिक भएका छन् । तर पी ३० को लिक भएका तस्वीरहरू हेर्दा यो फोल्डेबल फोनजस्तो देखिन्न । यस्तो लाग्छ कि ह्वावेले गोप्य रूपमा काम गरिरहेको छ र अनलाइनमा लिक भएका तस्वीरहरू उत्सुक प्रयोगकर्ताहरूको ध्यान मोड्नका लागि मात्र हुनसक्छ ।
अधिकांश स्मार्टफोन उत्पादकहरूले पछिल्लो समयमा आफ्ना फ्ल्यागसीप उत्पादनहरू मुख्य मोबाइल वा प्रविधिसम्बन्धी सम्मेलनहरू– सीइएस, आईएफए वा एमडब्लुसीका क्रममा नभई अन्यत्रै सार्वजनिक गर्ने गर्दछन् ।
तर चर्को प्रतिस्पर्धाको यो समयमा ह्वावेले आगामी एमडब्लुसी २०१९ मा फ्ल्यागसीप लन्च गरेर सबैलाई आश्चर्यमा पार्न सक्दछ ।
फोनअरिनाका अनुसार ह्वावे किनोट इभेन्ट स्थानीय समयअनुसार फ्रेबुअरी २४ मा एमडब्लुसी २०१९ मा आयोजना हुँदैछ र त्यतिबेला नयाँ फाइभ जी पी सिरिज सार्वजनिक भएको हामी हेर्न चाहान्छौँ ।
अपडेट
स्मार्ट सेलले ल्यायो इजी लोन र थोरै पैसामा नेटटिभी हेर्ने सुविधा
स्मार्ट सेलले नयाँ सुविधा ल्याएकाे छ । नयाँ सुविधमा स्मार्टले इजिलोन तथा न्यूनतम शुल्कमा नेट टिभि हेर्न मिल्ने याेजना ल्याएकाे हाे ।
यससँगै स्मा…
कप्तान पारसले शतक प्रहार गर्दा नेपाललाई क्रिकेटमा ऐतिहासिक सफलता
कप्तान पारस खड्काले एक दिवसीय खेलमा नेपालको लागि पहिलो शतक प्रहार गर्दा दुबईमा जारी युएई विरुद्धको तीनको श्रंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ । …
डिश होमको नयाँ योजनाहरु, अब सबैभन्दा कम मूल्यमा
डिजिटल प्रविधिबाट ग्राहकहरुमा गुणस्तरिय सेवा दिँदै आएको डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागि नेपालमा नै सवैभन्दा सस्तो मासिक मुल्यम…
ओपन सोर्स सफ्टवेयरको प्रयोग बढ्दै
तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहरु कति होलान ? यसको यकिन तथ्यांक त छैन…
फोरजी विस्तारमा अनियमितताको आशंका
काठमाडौँ । नेपाल टेलिकमको फोरजी विस्तारका लागि ठूलो रकम खर्चिएर अनियमितता गर्न खोजिएको सतारुढ…
बिराटनगरमा बिजसंसार डटकमको औपचारिक सुभारम्भ
पछिल्लो समय प्रबिधिको बिकासक्रम सँगै विश्वबजारमा अनलाईन सपिङ गर्ने चलन बढेको छ । बिशेषगरी ब्यस्त जीवन शैली बजारसम्म पुग्न नसक्ने मानिसहरुका लागी यो वरदान नै…
गार्टनर ग्रुपको म्याजिक क्वाड्रान्टमा लगप्वइन्ट सूचीकृत
आइटी कन्सल्टिङ फर्म गार्टनरले हालै प्रकाशनमा ल्याएको निकै चर्चित र प्रभावकारी ‘म्याजिक…
\'सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा\' को सम्पूर्ण तयारी पूरा
कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको छ ।
नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ
सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्र…
नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ
सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।
सोम…
नास्टको उपकुलपतिमा सुनिलबाबु श्रेष्ठ
सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)को उपकुलपतिमा सुनिलबाबु श्रेष्ठलाई नियुक्त गरेको छ ।
नवीन प्रविधिका व्यवसायमा सरकारले हस्तक्षेप गरेकोमा वानको विरोध
काठमाडाैं । नेपालका वेबसाइट, एप, सफ्टवेयर, ई–कमर्स तथा इन्टरनेट सेवासँग सम्बन्धित भई व्यवसायिक कारोबार गर्ने कम्पनी, व्यवस…
फागुन ३ गतेदेखि ‘स्टार्टअप वाईटेक क्यान इन्फोटेक २०१९’
कम्युटर एशोसियसन अफ नेपाल क्यान महासंघ रुपन्देही को आयोजनामा बुटवलमा यहि फागुन ३ गतेबाट क्यान मेला आयोजना हुने भएका छ ।
क्यान महासंघ …
माघ १५ देखि हुने \'सुबिसु क्यान इन्फोटेक\'को तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ
काठमाडौं । माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा&rsqu…
माघ १५ देखि हुने \'सुबिसु क्यान इन्फोटेक\'को तयारी तीव्र, ९० प्रतिशत स्टल बुकिङ
काठमाडौं । माघ १५ देखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने २५औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ तयारी त…