अपडेट
फोन पेको अफरः भाग्यशालीले एक लाख रुपैयाँ पाउने
फोन पेले दशैं तिहार क्युआरबाट व्यापार भन्ने नयाँ योजना सार्वजनिक गरेको छ । फोन पे ले आफ्ना मर्चेन्ट संख्या पचाँस हजार भन्दा बढि पुगेको अवसर र दशैं तिहारलाई लक्षित गर्दै यो अफर सार्वजनिक गरेको हो ।
फोन पेको यो अफर असोज १ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा एक जना भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पछि एकलाख रूपैयाँ पाउने छन् । भने विजेता घोषणा कार्तिक १७ गते गरिनेछ ।
यस अफरमा फोन पेका मर्चेन्टका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी गर्ने मर्चेन्टलाई मात्रै सहभागी गराइनेछ ।
अपडेट
युरोपको हवाई कम्पनी एयरबसमाथि साइबर आक्रमण
कुमारी बैंक लिमिटेड र उपाय सर्भिसेस लिमिटेडबिच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य भएको छ ।
शाओमीको दशैं विथ एमआईमा आकर्षक अफर, स्मार्टफोनको खरिदमा रु २००० सम्मको छुट
काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफ…
आफ्नै धुन रेकर्ड गरेर पिआरबिटी राख्ने सकिने
आज बाट चाडपर्वलाई लक्षित गरी अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । अग्रीम टिकट बुकिङ्ग गर्न नयाँ बसपार्क लगायत अन्य ठाउ…