कीवर्डहरू -

अपडेट

सरकारले ३ सय वटा विद्युतीय बस किन्ने 

सरकारले काठमाडौं उपत्यकामा गुडाउने गरी ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।


काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न यस्तो निर्णय लिइएको भनाई उनको थियो।‘नेपाल सरकारले आफ्नै लगानीमा कम्तीमा ३०० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीति लिएको छ,’ मन्त्रिपरिषदको निर्णय सुनाउँदै उनले भने ।

सार्वजनिक यातायातमा ठूला र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न यो नीति लिएको मन्त्री बास्कोटाको भनाइ छ।


त्यस्तै भौतिक पूवार्धार तथा यातायात व्यवस्था मन्त्रालयले सार्वजनिक यातायात सम्बन्धी अवधारणापत्र स्वीकृत गरेको उनले जानकारी दिए । यातायात क्षेत्रलाई व्यवस्थित गर्ने ध्येय सहित यातायात प्रधिकरण गठन गर्ने पनि निर्णय भएको उनले बताए।

अपडेट

विराटनगरमा क्यान इन्फोटेकको तयारी तिव्र

मोरङ । आगामी पुस १९ देखि हुन लागेको …

काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई “प्रिक्सा एक्सिलेन्स अवार्ड” प्रदान

काठमाडौं । ‘प्रोटेक्ट योर डिजिटल लाइफ’ नारासहित विगत ३० वर्षदेखि विश्वभर प्रख्यात रहेको म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट…

पुस १३ र १४ गते केयुमा आइटी मिट हुँदै

के तपाई पत्याउनु हुन्छ, अहिलेकाे याे सुचना प्रविधिको युगमा काेहि मान्छे माेबाइल नचलाएर बस्न सक्छ हाेला। प्रायःजसो म…

थप ३ लाख पोर्न साइट प्रतिबन्ध गर्दैछौं : मन्त्री बास्कोटा

काभ्रे । सरकारले थप ३ लाख पोर्न साइट नेपालमा प्रतिबन्ध लगाउने तयारी गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले…

सानोठिमी क्याम्पसमा वर्डप्रेस बुटक्याम्प कार्यक्रम सम्पन्न 

सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी नेपाल) र आइसिटी विभाग सानोठिमि क्याम्पसको संयुक्त आयोजनामा एक दिने वर्डप्रे…

किन गुगलमा “इडियट” शब्दको खोजी बढि भई रहेको छ ?

गुगलमा “इडियट” शव्द सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बीर देखिएको खबर सार्वजनिक भएसँगै उक्त प्रश्नको जवाफमा पिचाईले गुगलको सर्च रिजल्ट अर्बौं कि…

एनआईस बैंक र आईएमई लाईफबिच इन्सुरेन्स सम्झौता

काठमाडौँ । मंगलबार एनआईसी एशिया बैंक लिमिटेडले आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्…

विराटनगरमा पुस १९ देखि क्यान इन्फोटेक २०१९ हुँदै

विराटनगरमा दोस्रो पटक क्यान इन्फोटेकको आयोजना हुने भएको छ । सन् २०११ मा भएपछि ८ वर्षपछि दोस्रो इन्फोटेक हुन लागेको हो ।

पुस १९ देखि २३ गतेसम्म स…

पुस ७ मा वर्डक्याम्प विराटनगर २०१८ हुने

संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउन र ओपेन सोर्स सफ्टवेयर वर्डपे्रससम्बन्धी एक दिने सेमिनार पुस ७ मा विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी र…

टाटा टिगोर नेपाली बजारमा

काठमाडौं : टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ टाटा टिगोर भित्र्य…

आइसिटी र डिजिटल कन्भर्जेन्स बिजनेश विषयमा कोरियामा अन्तराष्ट्रिय सम्मेलन हुँदै

दक्षीण कोरियोको राजधानी सउलमा ‘२०१९ इन्टरनेश्नल कन्फेरेन्स अन इन्फर्मेशन एन्ड कम्युनिकेशन टेक्नोलोजी एन्ड डिजिटल कन्भर्जेन्स बिजनेश’ हुने भएको छ ।

ह…