कीवर्डहरू -

अपडेट

सामसुङको फोल्डएबल फोन - ग्यालेक्सी एफ, मार्चमा सार्बजनिक हुदै

योनहप न्यूज एजेन्सीको रिपोर्ट अनुसार सामसुङ इलेक्ट्रोनिक्सले २०१९ मा फोल्डएबल फोन र एस १० लन्च गर्ने भएको छ । सामसुङले फोल्डएबल फोन ल्याउने तयारीमा रहेको बेला चिनको रोयोल कोअपरेशन कम्पनीले “फ्लेक्सपाई” नाम पहिलो फोल्डएबल फोनको रुपमा लन्च गरी सकेको छ ।


२०१९ को फेब्रुअरीमा “सामसुङ ग्यालेक्सी एस १०” र मार्चमा “सामसुङ ग्यालेक्सी एफ” लन्च गर्ने बताइएको छ । ल्याउन लागेको फोन एस १० मा ५जी सपोर्ट गर्ने नेटवर्क रहने र ग्यालेक्सी एफमा ५जी नेटवर्क नरहने कम्पनीले आफ्नो सम्मेलनमा जानकारी दिएका थिए ।

सामसुङ कम्पनीका अनुसार ग्यालेक्सी एफ, ७.४ इन्चको स्क्रिन रहेको र यसलाई फोल्ड गर्दा ४.६ इन्चको स्क्रिन हुने बताइएको छ । यसको मूल्यको  निर्धारीत भई सकेको छैन तर इन्ड्रस्टी वाचरहरुको अनुसार यसको मूल्य २ लाख वन (१,७७० अमेरीकी डलर) अनुमान गरीएको छ ।


विभिन्न कम्पनीहरुले फोल्डएबल फोनको परीक्षण र त्यसमा काम गरी रहेका छन् । हुवाईको रिर्पोट अनुसार अर्को वर्ष उनीहरु फोल्डएबल हेडसेट रिलिज गर्ने योजनामा रहेको छन् । त्यस्तै लेनोभो र स्याउमीले पनि फोल्डएबल फोनमा काम गरी रहेको छन् । एलजी कम्पनीले “फेक्सीबल ओएलइडी डिसप्ले” र रोल गरेर बक्समा हाल्न मिल्ने टिभि माथि काम गरी रहेको छन् ।
 

अपडेट

१४ ओटा क्लबहरू र ५०० सदस्यको साथमा टोस्टमास्टर्स सम्मेलन हुदै

नेपालमा  टोस्टमास्टर्सको  गतिविधी बढ्दो प्रवृतिमा छ, १४ ओटा क्लबहरू र करीब ५०० सदस्यको साथमा नेपालले मंसिर १५ ,२०७५  (शनिवार) को दिन  होटल हिम…

काठमाडौँमा आजदेखि  पहिलो “टेक टाइटन फुटसल प्रतियोगीता”  

टेकटक डटकमले पहिलो पटक टेक फुटसल प्रतियोगीता आयोजना गरिरहेको छ । यो प्रतियोगीता मंसिर ८ गते र १५ गते हुने भएको छ । यसमा २४ टेक कम्पनीहरुले सहभागीता ज…

किङस कलेजको तेस्रो संस्करणको रुपमा एनइफ २०१८ सम्मेलन सुरु


यहि मंसिर ६ गते देखि धनगढिमा एनइफ २०१८ (नेपाल उद्ययमी फोरम) सम्मेलन सुरु भएको छ । यो सम्मेलन ८ गते सम्म चल्ने छ । 


यस सम्…

साइबर सुरक्षा सम्मेलन ‘थ्रेटकन २०१८\' सम्पन्न, ह्याकरहरुले दिए सेक्युरिटी सोलुसन

आनन्दराज खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत आइजीएफको \'म्याग\' सदस्यमा नियुक्त 

संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम 'आइजीएफ' को मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप ९म्याग० को सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दरा…

वर्ल्डलिंकलाई आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्ड

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनीकेशन्स प्रा.लि. अन्तर्राष्ट्रीय अवार्डबाट सम्मानित भएको छ । एशियन ओसेइएन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन 'अस…

मसिंर ३ मा सिडस्टार नेपाल प्रतियोगीता 

यहि मंसिर ३ गते सिडस्टार प्रतियोगीता काठमाडौँमा हुने भएको छ । यो कार्यक्रम ंशकर होटेलमा १ बजे देखि सुरु हुने छ । यहाँ बाट ८ स्र्टाटअप कम्पनीहरु सेलेक्सन ग…

दाङको घोराहीमा गुगल डेभफेष्ट २०१८ सम्पन्न

गुगल डेभफेष्ट २०१८ को संस्करण दाङको घोराहीमा सम्पन्न भएको छ । दाङमा अध्ययनरत सुचना तथा प्रविधिका विद्यार्थीहरुलाई लक्षित गरिएको सेमिनार गुगल डेभलपर्स ग्रुप द…

नेपालमा १९ प्रतिशत अपाङ्गता भएका व्यक्ति इन्टरनेटबारे जानकार

काठमाडौं । नेपालमा  १८ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरुले सहजिकरण यन्त्रहरु ((एस्सिस्टभ टुल))  प्रयोग गर्ने गरेको र त्यसमा प…