अपडेट
चाडपर्वलाई लक्षित गर्दै सुबिसुले ल्यायो नयाँ अफर
सुबिसुले दशै र तिहारलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । जसमा ग्राहकले ९९ रुपैयामा टिभी वा इन्टरनेटको सुविधा पाउने छन ।
एक महिनाको लागि ३० एमबीपीएसको अनलिमिटेड इन्टरनेट सुविधा ९९ रुपैयाँमा पाइने र एक महिनाकै लागि क्लियर टिभिको प्रिमियम प्याकेज पनि ९९ रुपैयाँमा नै पाइने छ । यस प्रिमियम प्याकेजमा ७५ भन्दा बढी एचडी च्यनलसहित २७५ डिजिटल च्यानल हुने छन् ।
सुविसुले इन्टरनेट र टिभीको कम्बो प्याकेज पनि ल्याएको छ। जसमा ग्राहकले एक महिनाको लागि २५ एमबीपीएसको इन्टरनेट र क्लियर टिभिको प्रिमियम प्याकेज १९८ रुपैयाँमा पाउने छन् ।
अपडेट
सबै भन्दा बढि रेडिएसन निकाल्ने मोबाइल साओमीको एमआई ए वान
काठमाडौं ।
डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको …
ओपोद्वारा गुगल डेभलपर डेज् चाइना २०१९ मा नयाँ क्यामेरा एक्सका क्षमता प्रदर्शित
काठमाडौं । ओपोले गुगलको क्यामेरा एक्स सपोर्ट गर्ने उपकर…
टिभिएस स्वास्थ्यका लागि रमाइलो दौड हुदै
नेपालको सबैभन्दा ठूलो पर्व बडादशैंको अवसर पारेर नेपालको लागि टिभिएस टू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा …
श्रीयोग डट कमको औपचारिक शुभारम्भ, पार्टटाईम काम गर्ने मौका
तपाईंलाई पार्ट टाइम काम गर्ने मानिस चाहिएको छ ? कहाँ खोज्ने ? इन्टरनेटमा सर्च गर्नु हुन्छ । तर, पाउन मुस्किल छ । अब समाधान ल्याएको छ श्रीयोग डटकमले । मानि…
एनसिआइटीमा जब प्लेसमेन्ट फेयर आयोजना हुँदै
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीले सेप्टेम्बर १३ तारिखको दिन स्नातक तह पुरा गरेका तथा स्नातक अन्तिम वर्षका विद्यार्थ…
प्रभु बैंकले लिमिटेड र यु.के.एड सक्षम बिच सम्झौता
प्रभु बैंक लिमिटेडले यु.के.एडको सक्षम, वित्तीय पहुँचसंग “Wealth-Building Financial Service…
आइफोन ११ सार्वजनिक, यस्ता छन् विशेषता
एप्पलले आइफोन ११ सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स रहेका छ…
नेपाल दूरसंचार प्राधिकरणको सांगठनिक संरचना परिवर्तन
नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को…
जर्मनीमा जारी आईएफए ट्रेड शोमा हुवावेका नयाँ उत्पादनहरू सार्वजनिक
काठमाण्डौं। हुवावेले जर्मनीको बर्लिनमा जारी कन्ज्युमर इलेक्ट्रोनिक्स तथा होम अपलायन्सेसका ल…